Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पश्चिमाञ्चल यातायात समितिद्धारा चालक र सहचालकको दुर्घटना वीमाको रकम परिवारलाई प्रदान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पश्चिमाञ्चल यातायात समितिद्धारा चालक र सहचालकको दुर्घटना वीमाको रकम परिवारलाई प्रदान

संसारपोस्ट संवाददाता · २९ माघ २०७६ · 0
पश्चिमाञ्चल यातायात समितिद्धारा चालक र सहचालकको दुर्घटना वीमाको रकम परिवारलाई प्रदान
110
SHARES
ShareTweet

बुटवल २९ माघ
पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलले आफना चालक र सहचालकका लागि गरि दिएको दुर्घटना वीमा वाफतको रकम पीडित परिवारलाई प्रदान गरेको छ ।
गत कार्तिक २७ गते नवलपरासीको दाउनेमा भएको ना ४ ख ४५०४ नम्बरको ट्रक दुर्घटनामा परि ट्रक चालक र सहचालकको निधन भएको थियो ।
समितिले चालक र सहचालकका परिवारलाई राहत हुने गरि सामुहिक दुर्घटना विमा गरि दिएकोमा सोही वीमा वाफत आएको जनही ३ लाख रुपैया पीडित परिवारलाई बुधवार कार्यालय परिसरमा एक समारोहका बीच हस्तान्त्ररण गरिएको समितिका अध्यक्ष यम प्रसाद पाण्डेले बताउनु भयो ।
उक्त ट्रक चालक सुनवल १३ का नर बहादुर गुरुङ र सोही स्थानका सह चालक बल बहादुर सार्कीको दुर्घटनामा परि ज्यान गएको थियो ।
समितिले आफनो समितिमा सदस्य रहेका चालक ,सहचालकको दुर्घटनामा परि मृत्यु भएमा जनही ३ लाख रुपैया परिवारलाई वीमावाट उपलब्ध गराउने गरि व्यवस्था मिलाएको समितिका वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्कीले बताउनु भयो । चालककी श्रीमती लक्ष्मी र सहचालककी श्रीमती पुनमलाई सामुहिक कार्यक्रममा जनही ३ लाखको चेक प्रदान गरिएको समितिका लेखा अधिकृत ऋिषिराम भटृराईले बताउनु भयो । समितिले गाडी धनीको हकमा भने १० लाखको विमा गरिदिएको छ ।

≪ Previous Post

बृद्धाश्रममा नेपाली सेनाको सामाजिक काम

Next Post ≫

स्थापना दिवसको अवसरमा रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क