Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ हात नमिलाएर नमस्कार गर्न तिलोत्तमा चेम्बरको आग्रह
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

हात नमिलाएर नमस्कार गर्न तिलोत्तमा चेम्बरको आग्रह

संसारपोस्ट संवाददाता · २६ माघ २०७६ · 0
हात नमिलाएर नमस्कार गर्न तिलोत्तमा चेम्बरको आग्रह
70
SHARES
ShareTweet


तिलोत्तमा, २६ माघ ।
चीनबाट फैलिएको कोरोना भाईरसलाई लिएर तिलोत्तमा चेम्बर अफ कमर्शले सर्वसाधारणलाई हात नमिलाउन आग्रह गरेको छ ।
कोरोना भाईरस सरुवा रोग भएकोले यसले महामारी निम्त्याउन सक्ने भन्दै चेम्बरले यस्तो आग्रह गरेको हो । तिलोत्तमा चेम्बर अफ कमर्शको बैठकले सम्पुर्ण उद्योगी व्यवसायीहरु लगायत आम नेपालीहरुलाई भेटघाटको क्रममा “नमस्कार“ गर्न तर हात नमिलाउन आग्रह गरेको अध्यक्ष जेपि कंडेलले बताउनुभयो । हात नमिलाएर नमस्कार गर्ने परिपाटीले विभिन्न सरुवा रोग लाग्नबाट बच्न सकिने ठकर पनि तिलोत्तमा चेम्बर अफ कमर्शले गरेको छ ।

≪ Previous Post

शुद्धोधन जेसीजमा नयाँ नेतृत्वको पदस्थापन

Next Post ≫

बुद्धको सन्देशवाट विश्वमा नेपालको पहिचान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क