Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 61)

खेलकुद

गुणस्तर सुधारकालागि गुणस्तर सुनिश्चितता प्रमाणपत्र जरुरी

गुणस्तर सुधारकालागि गुणस्तर सुनिश्चितता प्रमाणपत्र जरुरी

संसारपोस्ट संवाददाता · २२ माघ २०७६ · 0

बुटवल, २२ माघ विश्वबिद्यालय अनुदान आयोगले क्याम्पसहरुको गुणस्तर सुधारकालागिगुणस्तर सुनिश्चितता प्रमाणपत्र सम्बन्धि प्रदेश स्तरीय कार्यशाला गोष्ठि सञ्चालन गरेको छ । बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पस र विश्व बिद्यालय अनुदान आयोगको संयुक्त आयोजनामा भएको तीन दिने कार्यशाला गोष्ठिमा प्रदेशका ३२ क्याम्पसका सञ्चालक समितिका अध्यक्ष, क्याम्पस प्रमुख तथा प्राध्यापक गरि करिव १५० जना सहभागिता रहेको थियो । कार्यशाला […]

मेलामा जारी फूटवलमा नेपथ्य, र राममणि फाईनलमा भिडने,

मेलामा जारी फूटवलमा नेपथ्य, र राममणि फाईनलमा भिडने,

संसारपोस्ट संवाददाता · २० माघ २०७६ · 0

मणिग्राम, २० माघ रुपन्देहीको मणिग्राममा भएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सवमा सञ्चालन गरिएको फूटवल प्रतियोगिताको फाईनलमा नेपथ्य कलेज र राममणि बहुमुखी क्याम्पस भिडने भएका छन । सोमवार भएको सेमिफाईनल खेलमा राममणि क्याम्पस र, पामिर स्कूल बीच भएको खेलमा निर्धारित समयमा दुई दुईको वरावरी भएपछि ट्राइबेकरमा निर्णय गरिएको हो । […]

बुटवलमा जारी क्यान मेलामा दर्शक ओइरिए,ओभरनाइट ह्याकाथुन शुरु

बुटवलमा जारी क्यान मेलामा दर्शक ओइरिए,ओभरनाइट ह्याकाथुन शुरु

संसारपोस्ट संवाददाता · १९ माघ २०७६ · 0

बुटवल १९ माघ बुटवलमा जारी नवौं संस्करणको सूचना प्रविधी मेला (क्यान ईन्फोटक) मा दर्शकको संख्या बढ्दै गएको छ । मेलाको तेश्रँे दिनसम्मगरि करिब ७० हजार दर्शकले मेला अवलोकन गरेको क्यान सचिवालयको दाबि रहेको छ । ईन्फोटेकमा आईतवारदेखि ओभरनाईट ह्याकाथुन प्रतियोगिता पनि सुरु गरिएको छ । आइतबार मध्यान्न १२ बजेदेखि सुरु भएको ह्याकाथुन सोमबार मध्यान्न १२ […]

‘तिलोत्तमा लोक तारा’को उपाधि लालमायालाई, नृत्यमा न्यू लाईट प्रथम

‘तिलोत्तमा लोक तारा’को उपाधि लालमायालाई, नृत्यमा न्यू लाईट प्रथम

संसारपोस्ट संवाददाता · १९ माघ २०७६ · 0

बुटवल १९ पुस तिलोत्तमाको मणिग्राममा सञ्चालित औद्योगिक ब्यापार मेलामा सञ्चालन गरिएको ‘तिलोत्तमा लोक तारा’को उपाधि बाग्लुङ्गकी लालमाया थापा पुनले हात पारेकी छन् । बाग्लुङ्ग स्थायी घर भै हाल बुटवल उपमहानगरपालिकामा बस्दै आएकी लालमायाले आईतबार भएको ग्राण्ड फिनालेमा २१ जना प्रतिष्प्रधिहरुलाई पछाडी पार्दै ‘तिलोत्तमा लोक तारा’को उपाधि हात पारेकी हुन् । तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा […]

सिद्धबाबा धाममा दलबहादुर

सिद्धबाबा धाममा दलबहादुर

संसारपोस्ट संवाददाता · १९ माघ २०७६ · 0

बुटवल, १९ माघ सिद्धबाबा मन्दिर विकास समितिको वार्षिक साधारण सभाबाट दलबहादुर गुरुङको अध्यक्षतामा नया नेतृत्व सर्वसम्पत चयन भएका छन । मन्दिर परिसरमा भएको वार्षिक साधारण सभा, खर्च सार्वजनिक, समिति पुनगर्ठन तथा पुस्तक विमोचन कार्यक्रमबाट समितिको उपाध्यक्षमा सन्तोष शेरचन, सचिव अमर प्रधान, सहसचिव विष्णु पाण्डेय, कोषाध्यक्ष दुर्गा थापा तथा सदस्यहरुमा दिलकुमारी रोका, सावित्रा पाण्डेय, पम्फा थापा, […]

मेलामा जारी फूटवलमा एक्सिस र मेघा कलेज विजयी

मेलामा जारी फूटवलमा एक्सिस र मेघा कलेज विजयी

संसारपोस्ट संवाददाता · १८ माघ २०७६ · 0

मणिग्राम, १८ माघ । रुपन्देहीको मणिग्राममा भएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सवमा सञ्चालन गरिएको फूटवल प्रतियोगितामा शनिबारका खेलमा एक्सिस कलेज र वेष्टर्न मेघा कलेज विजयी भएका छन् । एक्सिस कलेज र क्षितिज ईण्टरनेश्नल कलेज ए बीच भएको खेलमा एक्सिसले क्षितिजलाई २ का विरुद्ध ३ गोल गरेर विजयी भएको हो […]

तिलोत्तमा व्यापार मेलामा फूटवल

तिलोत्तमा व्यापार मेलामा फूटवल

संसारपोस्ट संवाददाता · १७ माघ २०७६ · 0

पामिर र शान्ति नमुना अघिल्लो चरणमा मणिग्राम, १७ माघ । रुपन्देहीको मणिग्राममा भएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सवमा सञ्चालन गरिएको फूटवल प्रतियोगितामा शुक्रबारका खेलबाट पामिर एकेडेमी तिलोत्तमा २ र शान्ति नमुना माध्यमिक बिद्यालय मणिग्राम अघिल्लो चरणमा प्रवेश गरेका छन् । एचिभर्स कलेज बुटवलसंगको पहिलो खेलमा १ शुन्य गोल अन्तरले […]

राममणि कप फूटबलको उपाधि आयोजक राममणि नीलोलाई

राममणि कप फूटबलको उपाधि आयोजक राममणि नीलोलाई

संसारपोस्ट संवाददाता · १४ माघ २०७६ · 0

म्णिग्राम, १४ माघ । “राममणि कप पाँचौं अन्तरकलेज नकआउट फूटबल प्रतियोगिता–२०७६” को उपाधि आयोजक राममणिको नीलो समूहले जितेको छ । रूपन्देहीको मणिग्राममा सञ्चालित क्यू.ए.ए. प्राप्त संस्था राममणि बहुमुखी क्याम्पसले आयोजना गरेको पाँचौं जिल्लास्तरीय फूटबल प्रतियोगिताको उपाधिका लागि आज (मंगलबार) भएको अन्तिम प्रतिस्पर्धामा न्यू इन्भाइरनमण्ट मणिग्रामलाई ट्राईब्रेकरमा पछि पार्दै राममणि नीलो विजयी भएको हो । जिल्लाका […]

मेलामा दिन प्रतिदिन दर्शक सहभागिता बढदो

मेलामा दिन प्रतिदिन दर्शक सहभागिता बढदो

संसारपोस्ट संवाददाता · १४ माघ २०७६ · 0

बुटवल १४ माघ रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सवको विविध कार्यक्रममा दर्शकहरुको सहभागिता दिन प्रतिदिन उलासमय रुपमा वृद्धि हुदै गएको छ । मेलामा आयोजना गरिएको जोडी नृत्य प्रतियोगितामा रबि र टेकबहादुर थापाको जोडी प्रथम भएका छन् । तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा भएको दोस्रो राष्ट्रिय […]

संजयको नेतृत्वमा रुपन्देही लन टेनिसमा नयाँ समिति चयन

संजयको नेतृत्वमा रुपन्देही लन टेनिसमा नयाँ समिति चयन

संसारपोस्ट संवाददाता · १४ माघ २०७६ · 0

पुर्वाधारसंगै खेलाडी उत्पादनमा जोड बुटवल १४ माघ रुपन्देही लन टेनिस संघको प्रथम अधिवेशनवाट सन्जय श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । समितिको उपाध्यक्षमा मनोज वस्नेत, सचिवमा गोपाल ज्ञवाली र कोषाध्यक्षमा अनिल सेनचुरी निर्वाचित हुनु भएको छ । त्यसैगरि समितिको सदस्यमा अवदुल सहमद मियां,सबर मियां, राम बहादुर विक र भिष्म काउचा निर्वाचित हुनु भएको निर्वाचन […]

Posts pagination

Previous 1 … 60 61 62 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क