Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सिद्धबाबा धाममा दलबहादुर
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिद्धबाबा धाममा दलबहादुर

संसारपोस्ट संवाददाता · १९ माघ २०७६ · 0
सिद्धबाबा धाममा दलबहादुर
30
SHARES
ShareTweet


बुटवल, १९ माघ
सिद्धबाबा मन्दिर विकास समितिको वार्षिक साधारण सभाबाट दलबहादुर गुरुङको अध्यक्षतामा नया नेतृत्व सर्वसम्पत चयन भएका छन । मन्दिर परिसरमा भएको वार्षिक साधारण सभा, खर्च सार्वजनिक, समिति पुनगर्ठन तथा पुस्तक विमोचन कार्यक्रमबाट समितिको उपाध्यक्षमा सन्तोष शेरचन, सचिव अमर प्रधान, सहसचिव विष्णु पाण्डेय, कोषाध्यक्ष दुर्गा थापा तथा सदस्यहरुमा दिलकुमारी रोका, सावित्रा पाण्डेय, पम्फा थापा, प्रेमप्रसाद पाण्डेय, शिव पाण्डेय, तोया लम्साल, जगबहादुर क्षेत्री, लक्ष्मीप्रसाद वस्याल, नारायणप्रसाद घिमिरे सर्वसम्पत चयन हुनु भएको हो ।
एक कार्यक्रमका बिच तिनाउ गाउपालिका अध्यक्ष ओम बहादुर घर्ती, पशुपति विकास कोषका सदस्य घनश्याम कोईराला, लेखक जंग बहादुर थापा, ईतिहासविद लेखक निर्मल श्रेष्ठले नया नेतृत्वलाई पदस्थापना गरेका छन । कार्यक्रममा बोल्ने बक्ताहरुले धार्मिक पर्यटनको गन्त्ब्यका रुपमा सिद्धबाबा धाम विकास गर्न सबैको सहकार्य जरुरी रहेको बताउनु भयो ।

≪ Previous Post

पैचोसंग कारोबार गर्दा कमललाई मोटरसाईकल

Next Post ≫

‘तिलोत्तमा लोक तारा’को उपाधि लालमायालाई, नृत्यमा न्यू लाईट प्रथम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क