Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पैचोसंग कारोबार गर्दा कमललाई मोटरसाईकल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पैचोसंग कारोबार गर्दा कमललाई मोटरसाईकल

संसारपोस्ट संवाददाता · १९ माघ २०७६ · 0
पैचोसंग कारोबार गर्दा कमललाई मोटरसाईकल
50
SHARES
ShareTweet


गुल्मी १९ माघ
पैचो चाडपर्व उपहार योजना अन्तर्गत गत पुसमा खोलिएको चिट्टाको प्रथम पुरस्कार बिजयतालाई प्रथम पुरस्कार मोटर साईकल प्रदान गरिएको छ ।
पैचोको वार्षिक उत्सवका अवसरमा गुल्मीको बलेटक्सारमा खोलिएको चिट्टामा गुल्मी छत्रकोट १ हुंगाका कमल पल्लीलाई मोटर साईकल परेको थियो । आज पैचो पसलका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले एक कार्यक्रमका बिच बिजयता पल्लीलाई मोटरसाईकल हस्तान्तरण गरेका छन ।
हस्तान्तरण कार्यक्रममा होटल अर्गनाईजेसन बांकेका अध्यक्ष भिमलाल कंडेलको समेत सहभागिता रहेको थियो । पुरस्कार अन्तर्गत दोस्रो पुरस्कार छत्रकोट १ कै मोहन बलाल र तोस्रो पुृरस्कार गुल्मी दरबार ४ बिरबासका चन्द्रकला अर्याललाई परेको थियो । दोस्रो पुरस्कारमा ४२ ईन्चको टेलिभिजन र तेस्रो पुरस्कार रेफ्रीजरेटर रहेको थियो । पैचोले ब्यवसायीक प्रबद्र्धन कार्यक्रम अन्तर्गत हरेक वर्ष चाडपर्वमा उपहार कार्यक्रम संचालन गर्दै गर्नुका साथै जिल्लामा उत्कृष्ठ कृषि उत्पादकहरुलाई पुरस्कृत गर्दै आएको छ ।

≪ Previous Post

मानव सेवा आश्रमः ११ सय सडक बेसहारा, सहयोगापेक्षी मानवलाई व्यवस्थापन गर्न मासिक सवा १ करोड खर्च

Next Post ≫

सिद्धबाबा धाममा दलबहादुर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क