Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ मेलामा जारी फूटवलमा एक्सिस र मेघा कलेज विजयी
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

मेलामा जारी फूटवलमा एक्सिस र मेघा कलेज विजयी

संसारपोस्ट संवाददाता · १८ माघ २०७६ · 0
मेलामा जारी फूटवलमा एक्सिस र मेघा कलेज विजयी
80
SHARES
ShareTweet


मणिग्राम, १८ माघ । रुपन्देहीको मणिग्राममा भएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सवमा सञ्चालन गरिएको फूटवल प्रतियोगितामा शनिबारका खेलमा एक्सिस कलेज र वेष्टर्न मेघा कलेज विजयी भएका छन् । एक्सिस कलेज र क्षितिज ईण्टरनेश्नल कलेज ए बीच भएको खेलमा एक्सिसले क्षितिजलाई २ का विरुद्ध ३ गोल गरेर विजयी भएको हो ।
यस्तै वेष्टर्न मेघा कलेज र क्षितिज कलेज बीच भएको दोस्रो खेलमा मेघाले क्ष्तििजलाई १ का विरुद्ध ५ गोल गरेर विजयी भएको हो ।
जानकीनगर क्लवको व्यबस्थापनमा भएको प्रतियोगिता अन्तरगत भोली आईतबार क्वाटर फाइनलका खेल हुनेछन् । भोली वेस्टर्न मेघा कलेज ढवाहा र स्मृति ईङ्गलिस स्कूल, राममणि कलेज र शान्ति नमुना मावि, पामिर एकेडेमी र एक्सिस कलेज, सगरमाथा कलेज देवदह र नेपथ्य कलेजका बीच क्वाटर फाईनल खेल हुने प्रतियोगिताका संयोजक तथा तिलोत्तमा उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य अमनमान श्रेष्ठले जानकारी गराउनु भयो ।
२१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा रुपन्देही जिल्लाका बिद्यालय तथा कलेजगरी २५ टिमको सहभागिता रहेको जानकीनगर क्लवका अध्यक्ष दिनेश गरैले वताउनु भयो । प्रतियोगितामा विजयी टिमलाई ३० हजार तथा उपविजेता टिमलाई १५ हजार रुपैंया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव)ले जानकारी गराउनु भयो ।

≪ Previous Post

तिलोत्तमा मेलामा अर्गानिक तरकारी खेतीबारे गोष्ठी

Next Post ≫

पशु, बाख्रा, मासु र दुधमा आत्मनिर्भर बनाउन तालिम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क