Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ मेलामा जारी फूटवलमा नेपथ्य, र राममणि फाईनलमा भिडने,
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मेलामा जारी फूटवलमा नेपथ्य, र राममणि फाईनलमा भिडने,

संसारपोस्ट संवाददाता · २० माघ २०७६ · 0
मेलामा जारी फूटवलमा नेपथ्य, र राममणि फाईनलमा भिडने,
80
SHARES
ShareTweet


मणिग्राम, २० माघ
रुपन्देहीको मणिग्राममा भएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सवमा सञ्चालन गरिएको फूटवल प्रतियोगिताको फाईनलमा नेपथ्य कलेज र राममणि बहुमुखी क्याम्पस भिडने भएका छन ।
सोमवार भएको सेमिफाईनल खेलमा राममणि क्याम्पस र, पामिर स्कूल बीच भएको खेलमा निर्धारित समयमा दुई दुईको वरावरी भएपछि ट्राइबेकरमा निर्णय गरिएको हो । ट्राइबेकरमा राममणिले ३ गोल र पामिरले २ गोल गरेका थिए ।
दोस्रो सेमिफाईनल खेलमा नेपथ्यले वेस्टन मेघा कलेजलाई हराउदै फाईनलको यात्रा शुनिश्चित गरेको हो । निर्धारित समयमा समान तीन गोल गरि वरावरीमा पुगेपछि खेलको निर्णय टृाईबे्रकरवाट गरिएको थियो ।
टृाईबे्रकरमा नेपथ्यले २ गोल गर्यो भने वेस्टनले गोल गर्न सकेको थिएन । जित संगै मंगलवार नेपथ्य र राममणिका बीच फाईनल भिडन्त हुने खेल संयोजक अमनमान श्रेष्ठले बताउनु भयो । प्रतियोगितामा विजयी टिमले ३० हजार तथा उपविजेता टिमले १५ हजार रुपैंया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र पाउने छन । त्यसैगरि आयोजक तिलोत्तमा उद्योग वाणिज्य संघ र तिलोत्तमा नगरपालिका बीच भएको मैत्रीपुर्ण फुटवल खेलमा आयोजक विजयी भएका छन । आयोजकले नगरपालिकालाई ३ शुन्य गोलले पछाडी पारी विजयी भएका हुन ।

≪ Previous Post

प्रदेश टृाफिक प्रहरीद्धारा दुर्घटना न्युनिकरणका लागि ढुवानीका साधनमा टाईम कार्ड लागु ,बजारमा २० वाहिर ३० को गति कायम

Next Post ≫

बेसहारा सडक मानवलाई व्यवस्थापन गर्ने महायज्ञलाई सफल बनाउनु सबैको दायित्व: मन्त्री बराल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क