Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा व्यापार मेलामा फूटवल
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा व्यापार मेलामा फूटवल

संसारपोस्ट संवाददाता · १७ माघ २०७६ · 0
तिलोत्तमा व्यापार मेलामा फूटवल
40
SHARES
ShareTweet

पामिर र शान्ति नमुना अघिल्लो चरणमा



मणिग्राम, १७ माघ । रुपन्देहीको मणिग्राममा भएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सवमा सञ्चालन गरिएको फूटवल प्रतियोगितामा शुक्रबारका खेलबाट पामिर एकेडेमी तिलोत्तमा २ र शान्ति नमुना माध्यमिक बिद्यालय मणिग्राम अघिल्लो चरणमा प्रवेश गरेका छन् । एचिभर्स कलेज बुटवलसंगको पहिलो खेलमा १ शुन्य गोल अन्तरले पामिर र न्यू होराईजन ड्राईभरटोलसंग भएको खेलमा ३–२ गोल अन्तरले शान्ति नमुनाले अगाडीको यात्रा तय गरेका हुन् ।
जानकीनगर क्लवको व्यबस्थापनमा भएको प्रतियोगिता अन्तरगत भोली शनिबार वेस्टर्न मेघा कलेज ढवाहा र क्षितिज ईन्टरनेशनल कलेज (बि) बुटवल तथा एक्सिस कलेज तिलोत्तमा र क्षितिज ईन्टरनेशनल कलेज (ए) बुटवलका बिचमा हुने प्रतियोगिताका संयोजक तथा तिलोत्तमा उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य अमनमान श्रेष्ठले जानकारी गराउनु भयो ।
२१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा रुपन्देही जिल्लाका बिद्यालय तथा कलेजगरी २५ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजयी टिमलाई ३० हजार तथा उपविजेता टिमलाई १५ हजार रुपैंया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव)ले जानकारी गराउनु भयो ।

≪ Previous Post

प्रदेश पाँचले प्रदेश सभा स्थापना दिवस मनाउदै

Next Post ≫

सैनामैनामा भएको सवारी दुर्घटनामा दुईको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क