Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सोमवार देखि हुने तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको तयारी पुरा ,१ सय खेलाडी सहभागीे
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सोमवार देखि हुने तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको तयारी पुरा ,१ सय खेलाडी सहभागीे

संसारपोस्ट संवाददाता · ४ फाल्गुन २०७६ · 0
सोमवार देखि हुने तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको तयारी पुरा ,१ सय खेलाडी सहभागीे
150
SHARES
ShareTweet

बुटवल ४ फागुन
सोमवार देखि बुटवलमा संचालन हुने तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगिताका लागि फिल्ड बनाउने, खेलाडीको रजिष्टेशन ,आवास, यातयात, लगाएतका सवै तयारी पुरा गरिएको आयोजकले जनाएका छन । रुपन्देही लन टेनिस संघको आयोजनामा संचालन हुन लागेको प्रतियोगितामा १ सय खेलाडी सहभागीता रहेको छ । यही फागुन ९ गतेसम्ममा संचालन हुने तेस्रो संकरणको पुर्वमन्त्री तथा पुर्व राष्टिृय खेलाडी छविलाल विश्वकर्माले सोमवार विहान ८ वजे उदघाटन गर्ने कार्यक्रम तय भएको संघका सचिव गोपाल ज्ञवालीले बताउनु भयो ।
विभिन्न ८ विधामा संचालन गरिने प्रतियोगितामा काठमाण्डौ , पोखरा, विराटनगर बुटवल लगाएतका स्थानवाट १ सय खेलाडीले नाम दर्ता गरेको आयोजक संस्थाका अध्यक्ष संजय श्रेष्ठले बताउनु भयो ।
प्रतियोगितामा पुरुष एकल , महिला एकल, पुरुषतर्फ ३५ वर्ष माथी ,४५ वर्ष माथी र ५५ वर्ष माथीका प्रतियोगितामा प्रतिस्पर्धा गराईने भएको छ । त्यसैगरि डवल तर्फ पुरुष डवल, पुरुष ३५ वर्ष माथी र ४५ वर्ष माथीका बीच प्रतिष्पर्धा गराईने भएको छ । पुरुष एकल र महिला एकल तर्फ प्रथम द्धितीय तृतीयलाई क्रमश ५५ हजार २५ हजार र १० हजार पुरस्कार रहेको छ ।
त्यसैगरि पुरुष एकलको ३५ वर्ष माथीकाको प्रथमलाई ३० हजार ४५ वर्ष माथीकाको प्रथमलाई २५ हजार र ५५ वर्ष माथीकाको प्रथमलाई १५ हजार पुरस्कार रहेको छ । त्यैसगरि पुरुष डवल तर्फ प्रथम हुनेले २० हजार ३५ वर्ष र ४५ वर्ष माथीकाको प्रथमले समान २० हजार पुरस्कार पाउने आयोजकले जनाएका छन । प्रतियोगिता सम्पन्न गर्न १६ लाख ८५ हजार रुपैया लाग्ने अनुमान आयोजकले गरेका छन ।

≪ Previous Post

राजमो निकट महिला संघको सम्मेलन सम्पन्न , अध्यक्षमा मीना

Next Post ≫

बुटवल उद्योग बाणिज्य संघले स्थापना दिवस मनाउने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क