Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ राजमो निकट महिला संघको सम्मेलन सम्पन्न , अध्यक्षमा मीना
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राजमो निकट महिला संघको सम्मेलन सम्पन्न , अध्यक्षमा मीना

संसारपोस्ट संवाददाता · ४ फाल्गुन २०७६ · 0
राजमो निकट महिला संघको सम्मेलन सम्पन्न , अध्यक्षमा मीना
90
SHARES
ShareTweet

बुटवल ४ फागुन
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघको ७ औं राष्ट्रिय सम्मेलन बुटवलमा सम्पन्न भएको छ ।
सम्मेलनले मिना पुनको अध्यक्षतामा केन्द्रिय समिति गठन गरेको छ ।
दुइ दिसम्म चलेको सम्मेलनले २१ पूर्ण र ६ वैकल्पिक सदस्य गरी २७ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।
सम्मेलनबाट महासचिवमा शकुन्तला राना, उपाध्यक्षमा लक्ष्मी बास्कोटा, सरस्वती पौडेल, पदमा पाण्डे, सचिवमा तारा जीसी र कोषाध्यक्षमा रितु केसी निर्वाचित हुनु भएको छ । सदस्यहरुमा कल्पना पाखरेल, कमला पौडेल, पूर्णिमा आचार्य, भानु केसी, हिरा शाही, दिलमाया पुन, कुन्ती पाण्डे, पदमा पण्डित, सपना बराल, कोपिला शंकर, कमला चौधरी, सरस्वती कार्की, नरमती सिंजाली, रुद्रा केसी, कृष्ण रावल रहनु भएको छ ।
त्यस्तै वैकल्पिक सदस्यहरुमा पूर्णकला भण्डारी, कमला पौडेल, सारदा थापा, हुमा पोखरेल, सीता आचार्य, शारदा खत्रीलाई चयन हुनु भएको छ ।
त्यसैगरी सल्लाहकारमा दुर्गा पौडेल, निर्मला अर्याल, चन्दवदन श्रेष्ठ, पवित्रा जिसी र सम्झना सुवेदी रहनु भएको सचिव तारा जीसीले जानकारी गराउनु भएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा सांसद दुर्गा पौडेल र नेकपा मसालका रुपन्देही प्रवक्ता नारायण जिसीले बधाई दिनुभयो ।
उक्त कार्यक्रममा बोल्दै सांसद पौडेलले सम्पतिमा समान अधिकार र महिला हिंसाको अन्त्यका लागि महिलाहरुलाई अझै संगठित गर्नुपर्ने बताउनु भयो ।
उहांले संविधानले दिएका अधिकार पनि प्राप्तिका लागि पनि महिला आन्दोलनलाइ अगाडी बढाउने गरी नेतृत्वदायी भूमिका खेल्न नवनिर्वाचत कार्यसमितिलाई आग्रह गर्नुभयो ।

≪ Previous Post

क्षमता अभिबृद्धि तथा नेतृत्व बिकास तालिम

Next Post ≫

सोमवार देखि हुने तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको तयारी पुरा ,१ सय खेलाडी सहभागीे

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क