Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ क्षमता अभिबृद्धि तथा नेतृत्व बिकास तालिम
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

क्षमता अभिबृद्धि तथा नेतृत्व बिकास तालिम

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७६ · 0
क्षमता अभिबृद्धि तथा नेतृत्व बिकास तालिम
60
SHARES
ShareTweet

बुटवल, ३ फागुन । नेपाल बजार बिक्रि प्रतिनीधि संघ लुम्बिनी शाखाको आयोजनामा संस्थाका सदस्यहरुलाई क्षमता अभिबृद्धि तथा नेतृत्व बिकास तालिम प्रदान गरिएको छ । शनिबार बुटवलमा आयोजना गरिएको तालिममा लुम्बिनी शाखा सहित बाँके, बदि{या, दाङ र चितवन शाखाबाट करिव २ सय जनाको सहभागिता रहेको थियो ।

तालिममा अन्तरा{ष्ट्रिय प्रशिक्षक गोबिन्द ज्ञवाली र उद्घोषक गोपाल अधिकारीले सैद्धान्तिक तथा व्यबहारिक पक्षलाई समेटेर प्रशिक्षण गनु{भएको थियो । तालिमको उद्घाटन गद{ै नेपाल बजार बिक्रि प्रतिनीधि संघका केन्द्रीय अध्यक्ष सूय{ पराजुलीले संस्थाका सदस्यहरुलाई लक्षित गरेर आयोजना गरिएको क्षेमता अभिबृद्धि तथा नेतृत्व बिकास तालिम व्यबहारिक जिवनमा फलदायी हुने विश्वास व्यक्त गनु{भयो ।

उहाँले बजारमा काम गने{ सदस्यहरुको क्षमता अभिबृद्धि र नेतृत्व बिकास तालिम अपरिहाय{ रहेको सन्दभ{मा लुम्बिनी शाखाले त्यसको व्यबस्थापन गरेर राम्रो कामको थालनी भएको बताउनु भयो ।

त्यस्तैगरी रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले उद्योग र उद्योगमा काम गने{ बजार प्रतिनीधिबिच नङ र मासुको सम्बन्ध हुनु पने{ बताउँदै उद्योगका उत्पादनसंग उपभोक्तालाई जोड्ने बजार प्रतिनीधिहरु उद्योगको ऐना भएको बताउनु भयो ।

नेपाल बजार प्रतिनीधि संघ लुम्बिनी शाखाका अध्यक्ष कमलराज पौडेलले संस्थाका सदस्यहरुको क्षमता अभिबृद्धि र उनीहरुको नेतृत्व बिकास अपरिहाय{ देखेर तालिम सञ्चालन गरिएको जानकारी गराउँदै तालिममा सिकेका कुरालाई व्यबहारमा उतान{ सहभागिलाई आग्रह गनु{भयो ।

तालिमको उद्घाटन काय{क्रममा रुपन्देही व्यापार संघका उपाध्यक्ष डिल्लीराज भण्डारी, खुद्रा किसाना व्यबसायी संघ रुपन्देहीका अध्यक्ष ज्ञानप्रसाद न्यौपाने, रिपोटस{ क्लवका रामकुमार क्षेत्री, संघका पूव{ केन्द्रीय अध्यक्ष तथा सल्लाहकार ऋषि अधिकारी, छविलाल शमा{ लगायतले भनाई राख्नुभएको थियो ।

≪ Previous Post

हुगेली सम्पर्क समाजको साधारण सभाको अवसरमा आयोजित रक्तदानमा ५५ पोईन्ट रगत संकलन

Next Post ≫

राजमो निकट महिला संघको सम्मेलन सम्पन्न , अध्यक्षमा मीना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क