Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ हुगेली सम्पर्क समाजको साधारण सभाको अवसरमा आयोजित रक्तदानमा ५५ पोईन्ट रगत संकलन
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

हुगेली सम्पर्क समाजको साधारण सभाको अवसरमा आयोजित रक्तदानमा ५५ पोईन्ट रगत संकलन

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७६ · 0
हुगेली सम्पर्क समाजको साधारण सभाको अवसरमा आयोजित रक्तदानमा ५५ पोईन्ट रगत संकलन
120
SHARES
ShareTweet

बुटवल, ३ फागुन । हुँगेली सम्पर्क समाज रुपन्देहीको बार्षिक साधारण सभाको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ । संस्थाको दोस्रो वार्षिक साधारण सभाको अवसरमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा सुभेच्छुक गरि ५५ जनाले रक्तदान गरेका थिए । रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको थियो ।

रक्तदान कार्यक्रमसंगै आयोजना गरिएको साधारण सभामा बोल्ने वक्ताहरुले समाज स्थापनागरि यसका गतिबिधि हुनाले हुँगाबाट रुपन्देहीमा आएर बसेका बिचमा आपसी भाईचारा र सदभाव अझै प्रगाढ बन्दै गएको बताएका थिए ।

कार्यक्रममा बोल्दै संस्थाका सदस्य तथा तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव)ले हुँगा छोडेर रुपन्देहीमा आएपनि हुँगाको हु भन्ने भावना जागृत गराउने गरी संस्थाले काम गर्नुपर्ने भनाई राख्नुभयो । समाजका माध्यमबाट हुगेली बिचमा आपसी सद्भाव तथा भाईचार अभिबृद्धि भएको बताउँदै यसका गतिबिधिलाई अझै बृहत्तर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

हुगेली सम्पर्क समाज रुपन्देहीका अध्यक्ष बिष्णु भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा छत्रकोट गाउँपालिका वडा नं. १ हुँगाका वडा अध्यक्ष धातानन्द भण्डारी, वडा सदस्य भिमलाल न्यौपाने, सल्लाहकारहरु गौरा भण्डारी, भिमलाल न्यौपाने, पारस भण्डारी, रक्तदान कार्यक्रम संयोजक लेखनाथ भण्डारी, महासचिव धनबहादुर राना, सचिव खिमानन्द भण्डारी लगायतले भनाई राख्नुभएको थियो ।

साधारण सभामा आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी र समाजका अध्यक्ष बिष्णु भण्डारीले प्रमाण पत्र समेत प्रदान गर्नुभएको थियो ।

≪ Previous Post

औद्योगिक विकासमा जिम्मेवारीवाट नभागौ: मन्त्री गिरि

Next Post ≫

क्षमता अभिबृद्धि तथा नेतृत्व बिकास तालिम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क