Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ खेलकुदको विकासका लागि सरकारले भौतिक पुर्वाधारमा जोड दिन जरुरी: सभामुख घर्ती
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

खेलकुदको विकासका लागि सरकारले भौतिक पुर्वाधारमा जोड दिन जरुरी: सभामुख घर्ती

संसारपोस्ट संवाददाता · ५ फाल्गुन २०७६ · 0
खेलकुदको विकासका लागि सरकारले भौतिक पुर्वाधारमा जोड दिन जरुरी: सभामुख घर्ती
110
SHARES
ShareTweet


बुटवल ५ फागुन
प्रदेश नम्बर पाँचका सभामुख पुर्ण बहादुर घर्तीले खेलकुदका नाममा संस्था स्थापना गर्ने अनी विदेश गएर उतै लुक्ने पद्धतिको अन्त्य जरुरी रहेको बताउनु भयो ।
उहाँले जीवन जिउने आधारका रुपमा खेलकुदलाई अपनाउन सकेमात्र खेल क्षेत्रमा आकर्षण बढने भन्दै राज्यका तिनै तहका सरकारले स्पष्ट खेलकुद नीति बनाउनुपर्नेमा जोड दिनु भयो ।
नेपाल मार्सल आर्ट हाप्किदो संघले सोमवार देखि बुटवलमा संचालन गरेको दुई दिवशिय राष्ट्रिय रेफ्री सेमिनारको उदघाटन गदै सभामुख घर्तीले खेलकुदको विकासका लागि सरकारले भौतिक पुर्वाधारमा जोड दिन जरुरी रहेको औल्याउनु भयो ।
उहाँले खेलकुदवाट राष्ट्रलाई चिनाउनका लागि खेलाडीको मनोबल बढाउने गरि कार्ययोजना अगाडी ल्याउनु पर्ने धारणा राख्नु भयो ।
राणाकालमा खेलकुदको विकाु नभएपनि खेल खेल्नु पर्छ भन्ने कुराको शुरुवात भएको प्रसंङ उल्लेख गदै सभामुख घर्तीले काठमाण्डौमा दर्शरथ रंगशालाको निर्माणसंगै खेलकुदको जग बसेका र सरकारले बाह्ै महिना खेलकुदका तालिम र प्रतियोगिता संचालन गर्ने गरि वजेट विनियोजन गर्न जरुरी रहेको स्पष्ट पार्नु भयो ।
नेपाल मार्सल आर्ट हाप्किदो संघका केन्दिय अध्यक्ष काली बहादुर घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी तिलोत्तमा नगर खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र गुरुङ संघका प्रदेश नम्बर ५का संयोजक धन बहादुर दमाई लगायतले खेलकुदलाइ पर्यटन संग जोडर विकास गर्नु पर्ने धारणा राख्नु भएको थियो । दुई दिनसम्म संचालन हुने तालिममा ५० जनाको सहभागिता रहेको छ ।

≪ Previous Post

छोरीलाई करणी गरेको अभियोगमा फरार बुवा पक्राउ

Next Post ≫

तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क