Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता ,तामाङ र प्रकृति फाईनलमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता ,तामाङ र प्रकृति फाईनलमा

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०७६ · 0
तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता ,तामाङ र प्रकृति फाईनलमा
100
SHARES
ShareTweet


बुटवल ७ फागुन
तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता अन्तरगत तेस्रो दिन विभिन्न ईभेन्टका खेलहरु सम्पन्न भएका छन । रुपन्देही लन टेनिस संघको आयोजनामा बुधबार
भएको खेलमा विजयी हुदै वोमन्स सिगलतर्फ उपाधिका लागि सलोनी तामाङ र प्रकृति श्रेष्ठले फाईनल खेल्ने भएका छन । देविनगरस्थित लन टेनिस कम्प्लेक्समा भएको पहिलो सेमीफाईनलमा सलोनीले भगवती बिकलाई ६–१, ६–२ को सोझो सेट तथा प्रकृति श्रेष्ठले ईन्द्रकला श्रेष्ठलाई ६–२, ६–० को सोझो सेट पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका हुन ।
यसैगरि मेन्स सिगलतर्फ बुधबार भएको क्वाटरफाईनल खेलमा रितिक रानाले प्रदिप खड्कालाई ६–४, ६–१ को सेट, सन्तोष खत्रीले निशान श्रेष्ठलाई ६–०, ६–२ को सेट, नबिन मगरले विकास खड्कालाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरेका छन ।
यसैगरि मेन्स डबल्सतर्फ बुधबार भएको खेलमा नबिन मगर र प्रवण खनालको जोडीले भिष्म काउचा र रितिक रानाको जोडीलाई ६–४, ७–६ तथा सन्तोष खत्री र प्रदिप खडकाको जोडीले सम्यक विक्रम बज्राचार्य र निरज गुरुङको जोडीसंग ६–२, ६–३ को सोझो सेटमा पाखा लगाएका छन ।
यसैगरि ३५ वर्ष प्लस उमेर समुहको उपाधीका लागि कमल भण्डारीले राजु श्रेष्ठको सामना गर्ने छन । बुधबार भएको पहिलो सेमीफाईनल खेलमा कमल भण्डारीले रामु बिकलाई ६–१, ६–१ को सोझो सेट तथा राजु श्रेष्ठले सन्जय श्रेष्ठलाई ६–१, ७–५ को सोझो सेटमा पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका हुन ।
यसैगरि ३५ वर्ष उमेर समुहको डबल्सको उपाधिका लागि कमल भण्डारी र चन्द्र शाहीको जोडीले राजु श्रेष्ठ र दुर्गा केसीको जोडीसंग भिड्ने भएका छन । बुधबार भएको पहिलो सेमीफाईनल खेलमा कमल भण्डारी र चन्द्र शाहीको जोडीले सरण गुरुङ र राजन पौडेलको जोडीलाई ६–२, ६–१ तथा राजु श्रेष्ठ र दुर्गा केसीको जोडीले सुकमान तामा र अन्जन बानियाको जोडीलाई ६–३, ७–६ को सोझो सेटमा पाखा लगाएका हुन ।
यसैगरि ४५ वर्ष उमेर समुहको डबल्सको उपाधिका लागि गोपी भट्टराई र धर्मसिह लामिछानेको जोडीले मनोज राना र शिव सेढाईको जोडीसंग भिड्ने भएका छन । मनोज राना र शिव सेढाईको जोडीले उत्तम बोगटी र सुर्य भुजेलको जोडीले ६–१, १–२ को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेका हुन । गोपी भट्टराई र धर्मसिह लामिछानेको जोडी वाकओभर पाएका हुन ।
यसैगरि ४५ वर्ष सिगलमा चन्द्र शाहीले धर्मसिह घिमिरेलाई ६–२, ६–४ तथा बिमल गुरुङले सुकमान गुरुङलाई ६–१, ६–३ को सोझो सेटमा पाखा लगा
यसैगरि ५५ वर्ष सिगलको उपाधिका लागि राजु गुरुङ र बिमल गुरुङ भिड्ने भएका छन ।
बिमल गुरुङले धु्रव गुरुङलाई ६–४ को पहिलो सेटमा अग्रता लिएको बेला दोस्रो सेटमा ध्रुव २–२ को अंकको क्रममा रिटार्ड हन्ट भएपनि बिमल फाईनलमा प्रवेश गरेका हुन । यसैगरि अर्को खेलमा राजु गुरुङले कर्ण तामाङलाई ६–२, ३–६, १०–७ को सेटमा जित निकाले ।

≪ Previous Post

संघीयता सफल बनाउन मिडियाको महत्वपुर्ण भूमिका: प्रदेश प्रमुख यादव

Next Post ≫

सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद घुस प्रकरणमा सञ्चारमन्त्री बाँस्कोटाद्वारा राजिनामा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क