Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद घुस प्रकरणमा सञ्चारमन्त्री बाँस्कोटाद्वारा राजिनामा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद घुस प्रकरणमा सञ्चारमन्त्री बाँस्कोटाद्वारा राजिनामा

संसारपोस्ट संवाददाता · ८ फाल्गुन २०७६ · 0
सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद घुस प्रकरणमा सञ्चारमन्त्री बाँस्कोटाद्वारा राजिनामा
90
SHARES
ShareTweet


बुटवल ८ फागुन
सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा घुस प्रकरणमा मुछिनु भएका सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजिनामा दिनुभएको छ ।

सभामुख अग्नी सापकोटाले सञ्चार मन्त्री बाँस्कोटाले राजिनामा दिएको जानकारी दिनुभयो । प्रतिनिधिसभाको बैठकमा मन्त्री बाँस्कोटाको राजिनामा माग गर्दै सदन अवरुद्ध गरेपछि सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजिनामा दिएको जानकारी गराउनुभएको हो ।

≪ Previous Post

तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता ,तामाङ र प्रकृति फाईनलमा

Next Post ≫

तिलोत्तमा र मुसिकोट बीच भगिनी सम्बन्ध स्थापित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क