Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लियोको अन्तर विद्यालय टेबलटेनिस बुधवारदेखि
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लियोको अन्तर विद्यालय टेबलटेनिस बुधवारदेखि

संसारपोस्ट संवाददाता · ५ फाल्गुन २०७६ · 0
लियोको अन्तर विद्यालय टेबलटेनिस  बुधवारदेखि
60
SHARES
ShareTweet

बुटवल, ५ फागुन
लियो क्लब अल बुटवलले फागुन ७ र ८ गते दुई दिन जिल्ला स्तरिय अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिता गर्ने भएको छ । सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएको लियो क्लब अफ बुटवलका अध्यक्ष अभिनास श्रेष्ठले बताउनु भयो । प्रतियोगिता अन्तरगत कक्षा ४ सम्म छात्रछात्रा, कक्षा ५ देखि ८ सम्म छात्रछात्रा, कक्षा ९ देखि १२ सम्म छात्रछात्रा, छात्र डबल्स, छात्रा डबल्स र शिक्षक सिगल गरि विद्यागत प्रतियोगिता हुने उहाँले बताउनु भयो । प्रतियोगितामा जिल्लाका २५ निजि तथा सामुदायिक विद्यालयका करीब ३ सय खेलाडीहरु प्रतिस्पर्धा गर्ने क्लबका सल्लाहकार महेश खनालले बताउनु भयो । कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ बि २ का डिष्ट्रिक को चिफ एडभाईसर अर्जुनमान सैजुले विगत लामो समयदेखि खेलकुद गतिविधिलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिदै आएको बताउनु भयो । विद्यालयस्तरमा गरिने खेलकुद गतिविधिबाट खेलाडी उत्पादन हुने उहाँले बताउनु भयो । कार्यक्रममा लायनेश क्लब अफ बुटवलकी पुजन श्रेष्ठ, लायन्स क्लब अफ बुटवलका अध्यक्ष नरेश श्रेष्ठले विभिन्न पेशा ब्यावसायमा आवद्घ ब्यक्तिहरु सानो सहयोग जुटाएर सामाजिक सेवा गर्दै आएको बताउनु भयो ।

≪ Previous Post

तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता शुरु

Next Post ≫

कुशल आचार्य बने नवौं दीप गायन तारा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क