Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ प्रथम लाङ्गघाली कप भलिवलको उपाधी सत्यवतीको कब्जामा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रथम लाङ्गघाली कप भलिवलको उपाधी सत्यवतीको कब्जामा

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०७६ · 0
प्रथम लाङ्गघाली कप भलिवलको उपाधी सत्यवतीको कब्जामा
70
SHARES
ShareTweet

बुटवल २८ फागुन
सत्यवती भलिबल क्लव नवलपरासिले प्रथम लाङ्गघाली कप पुरुप भलिवल प्रतियोगितामा च्याम्पियन बनेको छ । लाङ्गघालीयुवा परिवार तिलोत्तमा ८ द्धारा आयोजितप्रतियोगिताको मंगलबार सम्पन्न फाईनल खेलमा लेखानी बाग्लुङलाई ३ – २ को सेटमा पराजित गर्दै सत्यबती च्याम्पियन बनेको हो ।
प्रतियोगिताको उपाधीजितेको सत्यवतीले नगद ५१ हजार १ सय ५१ सहीतकप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपबिजेताबनेको लेखानीलेखानीबाग्लुङले नगद ३१ हजार १ सय ११ माचित्तबुझायो । प्रतियोगिताको पहिलो सेटमा पराजयभोगेको बाग्लुङले दोस्रो र तेस्रो सेटमालगातार जीतनिकालेको थियो । चौथो र पाचौँ सेटमा सेटमासत्यवतीले जीतनिकालेपछि लेखानीले उपबिजेतामाचित्तबुझाएको हो ।
प्रतियोगितामा तृतियबनेको कुँवरवर्ती ईङ्गलिस बोडिङ्ग स्कुलले नगद २२ हजार १ सय ११ प्राप्त गरेको छ भने, सान्त्वना स्थानहातपारेको मणिमुकुन्दभलिवलक्लवले ११ हजार १ सय ११ प्राप्त गरेको खेल संयोजक नरेन्द्र कुमार शारुले जानकारी दिनुभयो ।
लाङ्गघालीयुवा परिवारका अध्यक्ष अम्मर बहादुर गाहाको अध्यक्षता, तिलोत्तमानगरपालिकाशिक्षा, युवातथा खेलकुद समिति प्रमुख गंगा राम आचार्यको प्रमुखआतिथ्यतामा सम्पन्न समापन कार्यक्रमको संचालन सांस्कृतिक संयोजक खिम रेग्मी मगरले गर्नुभएको थियो । प्रतियोगितामा बिभिन्न जिल्लाका २० वटा टिमको सहभागिता रहेको थियो ।

≪ Previous Post

पौडी खेल्ने क्रममा वेपता रोक्काको ४ दिन पछिमात्र सव फेला

Next Post ≫

सर्व सहमतिबाट नै स्थायी राजधानी मन्त्री केसी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क