Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पौडी खेल्ने क्रममा वेपता रोक्काको ४ दिन पछिमात्र सव फेला
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पौडी खेल्ने क्रममा वेपता रोक्काको ४ दिन पछिमात्र सव फेला

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०७६ · 0
पौडी खेल्ने क्रममा वेपता रोक्काको ४ दिन पछिमात्र सव फेला
100
SHARES
ShareTweet


बुटवल २८ फागुन
पौडी खेल्ने क्रममा वेपता भएका रोक्काको ४ दिन पछि नेपाली सेनाको गोताखोरको टोलीद्धारा सव निकाल्न सफल भएको छ ।
तिलत्तोमा नगरपालिका ७ बस्ने बर्ष २१ को प्रविन रोक्का फागुन २४ गते पाल्पा जिल्ला स्थित तिनाउ गाउपालिका ३, तिनाउ जलविद्युत केन्द्रको ड्याम साईडमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
उक्त व्यक्तिको खोजि कार्यको लागि श्री गरुडदल गणबाट सह सेनानी दिपक बोहरा र नं. २ विपद व्यवस्थापन गणबाट सेनानी कृष्ण बहादुर श्रेष्ठको कमाण्डमा गोताखोर टोली सहित संयुक्त रुपमा फागुन २५ गतेबाट निरन्तर रुपमा खोजि कार्यमा खट्टिएको थियो । नेपाली सेना गोताखोर टोलीको निरन्तर खोजि कार्यबाट फागुन २७ गतेको पौने ३ बजे माथिल्लो सिद्धवावा मन्दिरदेखि करिव १०० मिटर उत्तर पश्चिम खोलाको किनारामा टाउको मात्र देखिएको, अन्य भाग पानीमा डुबेको अवस्थामा शव फेलापारी, मृतकको आफन्तजनको रोहबरमा स्थानिय प्रहरीलाई बुझाएको छ

≪ Previous Post

रुपन्देहीको मंगलापुरमा ६ करोड लगानीमा बोधि भिल्ला रिसोर्ट

Next Post ≫

प्रथम लाङ्गघाली कप भलिवलको उपाधी सत्यवतीको कब्जामा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क