Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ नेपालमै पहिलो शुन्य पोलिथिन र पुर्ण सरसफाई युक्त तिलोत्तमा नगरपालिका घोषित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपालमै पहिलो शुन्य पोलिथिन र पुर्ण सरसफाई युक्त तिलोत्तमा नगरपालिका घोषित

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०७६ · 0
नेपालमै पहिलो शुन्य पोलिथिन र पुर्ण सरसफाई युक्त तिलोत्तमा नगरपालिका घोषित
110
SHARES
ShareTweet

बुटवल २९ फागुन
नेपालमै पहिलो शुन्य पोलिथिन र पुर्ण सरसफाइ युक्त स्थानिय तहका रुपमा तिलोत्तमा नगरपालिका घोषणा हुने भएको छ ।
विगत ८ महिनादेखि नगरपालिका र सिम नेपालको सहकार्यमा नगर क्षेत्रको १२६ वर्गकिलोमिटर भुभागवाट १२ हजार क्विन्टल फोहर जन्य पोलिथिन संकलन गरिएको हो ।
त्यसैगरि २ वर्ष देखि सरसफाईको क्षेत्रमा निरन्त्रर लागेर नगरपालिकालाई शुन्य पोलिथिन र पुर्ण सरसफाइ युक्त स्थानिय तहका रुपमा घोषणा गर्न सक्ने अवस्थामा पुराएको नगर प्रमुख वासुदेव घिमिरेले बताउनु भयो ।
नगरपालिकालाई यो अभियानमा सफल वनाउन १८९ वटा टोल संस्था, नगरका ८५ वटा सामुदायिक र संस्थागत विद्यालय, स्थानिय क्लव सामाजिक संघ संस्था जनप्रतिनिधी सिम नेपालका कर्मचारी गरि १ लाख जनाको जनसहभागिताले काम गरेको पनि नगरप्रमुख घिमिरेले बताउनु भयो ।
शुन्य पोलिथिन तिलोत्तमा नगर घोषणा सभा वारे जानकारी गराउन विहिवार आयोजित पत्रकार सम्मेललनमा नगर प्रमुख घिमिरेले शुक्रवार एक विशेष समारोहका बीच कृषि, पशुपन्छी तथा सहकारी मन्त्री घनश्याम भुसालले नगरलाई शुन्य पोलिथिन र पुर्ण सरसफाइ युक्त स्थानिय तहका रुपमा घोषणा गर्ने कार्यक्रम रहेको जानकारी गराउनु भयो ।
घोषणासंगै नगर क्षेत्रमा अव खुल्ला रुपमा यत्रतत्र र छरफष्ट देखिने गरि पोलिथिन प्mयाकिएको देख्न पाईने छैन ।
सभ्य नगरपालिकाको रुपमा स्थापित भएको संकेत पनि यो अयिानले दिएको छ । यो अभियानले कृषिको उत्पादनमा वृद्धि ,डेगु रोगको नियन्त्रणमा टेवा पुगेको र वातावरणीय हिसावले पनि नगरलाई सरसफाई युक्त नगर वनाउन महत्वपुर्ण टेवा पुगेको मेयर घिमिरेले बताउनु यो ।
नगरवासिमा पोलिथिनको प्रयोग गर्नु हुदैन भन्नी आनीवानीमा परिवर्तन गर्न सक्नु नै राम्रो उपलब्धी भएको र यस्ता कार्यक्रमलाई मुलुक री लागु गर्ने तफ जोड दिनु पर्नेमा सिम नेपालका अभियान्ता निपेस अधिकारी ढाकाले बताउनु भयो । चुनौतिपुर्ण अभियानमा सफल भएको र यसलाई नियमित अनुगमन गरि व्यवहारमा सदासदाका लागि कार्यान्वय गराउन नगरपालिकालाई जिम्मेवारी थपिएको समेत उहाँले बताउनु भयो ।
जनश्रमदान र नगरपालिकाको लगानी गरि करोडौको लागतमा यो अभियान सफल बनाउन सकिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रींले बताउनु भयो । नगरपालिकाले नगरमा संकलन हुने फोहर जन्य पदार्थलाई नगरभित्रै संचालित वास सहकारी मार्फत व्यवस्थापनको जिम्मेवारी प्रदान गरेको छ । यद्यपी नगरपालिकाले यसको अनुगमन भने नियमित रुपमा आफैले गर्ने पनि जनाएको छ ।
।

≪ Previous Post

नेपाली काग्रेस रुपन्देहीको दलित बिभागमा रामकिसन

Next Post ≫

प्रदेश ५ सरकार कोरोना सतर्कता लागि भारतीय सार्वजनिक यातायातका गाडीलाई नेपाल प्रवेशमा रोक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क