Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाली काग्रेस रुपन्देहीको दलित बिभागमा रामकिसन
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

नेपाली काग्रेस रुपन्देहीको दलित बिभागमा रामकिसन

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०७६ · 0
नेपाली काग्रेस रुपन्देहीको दलित बिभागमा रामकिसन
60
SHARES
ShareTweet


बुटवल, २८ फागुन
नेपाली काग्रेस रुपन्देहीले दलित बिभाग बिस्तार गरेको छ । काग्रेस रुपन्देहीका जिल्ला सदस्य रामकिसन बिश्वकर्माको संयोजकत्वमा दलित बिभाग बिस्तार गरेको हो । संयोजक बिश्वकर्माले बिभागलाई पुर्णता दिन जिल्लाका १७ जना दलित अगुवा तथा कार्यकर्तालाई सदस्यका लागि सिफारिष गरेका छन् । उहाँले पार्टी सभापति अब्दुल रज्जाक समक्ष सदस्यहरुको नामावली प्रस्ताव गर्नु भएको हो ।
बिश्वकर्माले प्रस्ताव गरेकाहरुमा बुटवलका गौतम कालिराज, मातृका प्रसाद गहतराज, भैरहवाका घाश्याम बिश्वकर्मा, रामनयन हरिजन, श्यामलाल धवल, सलुजा रामदाम, किरण लामगादे, तिलोत्तमाका रामबहादुर परियार, बिमल नेपाली, देवदहका सचिन बिक, सैनामैनाका शान्ति बिश्वकर्मा, मोहन बिक, मायादेविद गाँउपालिकाका हदृयराम हरिजन, गोर्कण बिश्वकर्मा, मोहनकुमार बिक, ओमसतिया गाँउपालिकाका दिपेन्द्र हरिजन, गैडहवा गाँउपालिकाका पानमति हरिजन रहेका छन् ।
पार्टी भित्रको दलित बिभागलाई बलियो र संगठीत बनाउनका लागि बिभाग बिस्तार गरिएको जनाईएको छ । कागे्रसको बिधान अनुसार बिभिन्न बिभागहरु गठन गर्ने क्रम चलेको छ ।

≪ Previous Post

प्रदेश पाँचमा: मातृशिशु रुग्णता तथा मृत्यु न्यूनिकरण बिशेष कार्यक्रमका लागि १० करोड वजेट

Next Post ≫

नेपालमै पहिलो शुन्य पोलिथिन र पुर्ण सरसफाई युक्त तिलोत्तमा नगरपालिका घोषित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क