Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पुस्तक लिन आउने अभिभावकलाई स्वस्थ्य जाँच र मास्क प्रदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पुस्तक लिन आउने अभिभावकलाई स्वस्थ्य जाँच र मास्क प्रदान

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०७७ · 0
पुस्तक लिन आउने अभिभावकलाई स्वस्थ्य जाँच र मास्क प्रदान
90
SHARES
ShareTweet


बुटवल, १४ जेठ
कालिका मानवज्ञान माविका विद्यार्थीहरुलाई पुस्तक वितरण शुरु भएको छ । कोरोना संक्रमणको समयमा घरमै अध्ययनकको ब्यवस्थासहित मंगलबारदेखि पाठ्यसामग्री वितरण शुरु गरिएको हो । विद्यालयमा पुस्तक सामग्री लिन आउने अभिभावकलाई कोरोना संक्रमण रोक्न स्थानिय शिव टोल विकास संस्थाको अगुवाईमा विशेष स्वस्थ्य जाच (ज्वरो नाप्ने काम) र मास्क वितरण गरिएको छ ।
विद्यालय ब्यवस्थापन समितिका सदस्य तथा टोलका सल्लाहकार नित्यानन्द ज्ञवालीकोे सौजन्यमा स्वस्थ्य जाँच र मास्क वितरण गरिएको हो ।
टोलका सल्लाहकार चन्द्र प्रकाश पौडेलले कोरोनाबाट सचेत हुदै सुरक्षित तरिकाले दैनिकी अघि बढाउनेतर्फ सबै लाग्नुपर्ने बताउनु भयो ।
मंगलबार कक्षा २ र ३ विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरिएको विद्यालयका प्राचार्य घनश्याम पाठकले बताउनु भयो । शिव टोल संस्थाका संयोजक रबिलाल सुवेदी, कालिकानगर वडा नं ११ अन्तरगत ९ वटा टोल समन्वय संस्था तथा शिव टोल संस्थाका अध्यक्ष शालिकराम पौडेल, शिव टोलका राजु तिवारी, शोभाखर भण्डारी, शिवशंकर पथका अध्यक्ष मोतिलाल पौडेललेले समाज परिवर्तन गर्न टोल संस्थाहरुको अगुवाईमा गरिने काम प्रभावकारी हुने धारणा राख्नु भएको थियोे ।
यसअघि टोलले अनावश्यक हिडडुल रोक्न र सरसफाईप्रति सचेतना जगाउन भन्दै मास्क र साबुन समेत वितरण गरेको थियो । टोलमा करीब १ सय ७० घरधुरी रहेका छन ।

≪ Previous Post

भेरी नदीमा हराएकाको खोजी गर्न एपीएफको गोताखोर टोली परिचालन

Next Post ≫

क्वारेन्टाईनलाई व्यवस्थित र मानविय व्यवहार गर्ने गरि सुव्यवस्थित गर्न प्रदेश सांसदको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क