Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ भेरी नदीमा हराएकाको खोजी गर्न एपीएफको गोताखोर टोली परिचालन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भेरी नदीमा हराएकाको खोजी गर्न एपीएफको गोताखोर टोली परिचालन

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०७७ · 0
भेरी नदीमा हराएकाको खोजी गर्न एपीएफको गोताखोर टोली परिचालन
90
SHARES
ShareTweet


बुटवल १४ जेठ
रुकुम पश्चिममा भएको घटनामा परी भेरी नदिमा हराइरहेकाको खोजी कार्यका लागी सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ ।
जाजरकोट स्थित आश्रीत गुल्मबाट डिएसपीको कमाण्डमा ४ जना गोताखोरसहित ११ जना र सशस्त्र प्रहरी बल नं ४७ गुल्म पश्चिम रुकुमबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा ४ जना विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीसहित १८ जनाको टोलि परिचालित भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
मंगलवार गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले छानबिन समितिमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, महान्यायाधीवक्ताको कार्यालयका प्रतिनिधि र गृहका उपसचिव रहने गरी समिति गठन गरेको जनाएका छन् ।
उक्त घटनामा परी मृत्यु भएका तीन जनाको शव भेटिएको छ र तीन जना अझै बेपत्ता रहेका छन् ।

≪ Previous Post

भारतवाट आउनेहरु कै कारण प्रदेशमा कोरोना संक्रमित बढेको : मुख्यमन्त्री पोखरेल

Next Post ≫

पुस्तक लिन आउने अभिभावकलाई स्वस्थ्य जाँच र मास्क प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क