Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 56)

खेलकुद

बैशाख र जेठ मध्ये एक महिनाको घरभाडा छुट गर्न चेम्बर अफ कमर्शको घर धनीलाईआग्रह

बैशाख र जेठ मध्ये एक महिनाको घरभाडा छुट गर्न चेम्बर अफ कमर्शको घर धनीलाईआग्रह

संसारपोस्ट संवाददाता · ७ असार २०७७ · 0

तिलोत्तमा, ७ असारतिलोत्तमा चेम्बर अफ कमर्शले बैशाख र जेठ मध्ये एक महिनाको भाडा छुट गर्न घरधनीहरुसँग आग्रह गरेको छ । चैत महिनाको भाडा छुट दिएकोमा धरघनीहरुलाई धन्यवाद दिंदै चेम्बर अफ कमर्शको मणिग्राममा बसेको बैठकले अझै एक महिनाको भाडा छुट गर्न आग्रह गरेको हो ।तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष जेपि कंडेलको अध्यक्षतामा बसेको बैठकले भाडा छुटको […]

प्रश्रित प्रतिष्ठानद्धारा भर्चुअल रचना वाचन: स्रष्टाले प्रतिकूल परिस्थितिको डटेर सामना गर्ने

प्रश्रित प्रतिष्ठानद्धारा भर्चुअल रचना वाचन: स्रष्टाले प्रतिकूल परिस्थितिको डटेर सामना गर्ने

संसारपोस्ट संवाददाता · ६ असार २०७७ · 0

बुटवल ६ असारप्रश्रित प्रतिष्ठान नेपालको आयोजनामा यही असार ४ देखि ६ गतेसम्म भर्चुअल रचना वाचन तथा नेपाली साहित्यमा प्रश्रितको योगदान विषयक दुई दिने विचारगोष्ठी सम्पन्न भएको हो ।कोरोना महामारीका कारण भर्चुअल कार्यक्रम गर्नुपरेको प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डा. कपिलदेव लामिछानेले बताउनु भयो ।उक्त गोष्ठीमा सहभागीबाट नेपाली साहित्यका महारथी, महाकाव्यकार, नाटककार, संस्कृतिविद्, आयुर्वेदाचार्य, चित्रकार डा.मोदनाथ प्रश्रितको ७९ […]

अविरल वर्षासंगैको पहिरोले जीप पुर्दा गुल्मीमा चालक सहित २ को मृत्यु, ४ घाइते

अविरल वर्षासंगैको पहिरोले जीप पुर्दा गुल्मीमा चालक सहित २ को मृत्यु, ४ घाइते

संसारपोस्ट संवाददाता · ६ असार २०७७ · 0

बुटवल ६ असारअविरल परेको वर्षासंगै आएको पहिरोले गुल्मीमा जीप पुर्दा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन ।जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेमा उक्त घटना घटेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताउनुभयो ।पुरिँदा चालक प्रदीप पुन र यात्रु तुल्सीराम काउछाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले […]

एमसीसी र भ्रष्टाचारका बिरुद्व शनिवार भैरहवामा सभा

एमसीसी र भ्रष्टाचारका बिरुद्व शनिवार भैरहवामा सभा

संसारपोस्ट संवाददाता · ५ असार २०७७ · 0

श्यामलाल पोखरेल बुटवल, ५ असाररुपन्देहीमा क्रियाशील विभिन्न ६ राजनीतिक दलले अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) सम्झौताको बिरोधमा भोली शनिबार रुपन्देहीको भैरहवामा सभाको आयोजना गरेका छन् ।एमसीसी सम्झौताका बिरुद्व र राष्ट्रियता जनतन्त्र जनजीवीको पक्षमा सरकारलाई दवाव दिनका लागि सभाको आयोजना गरिएको राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमले जानकारी गराउनु भएको छ । नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेकपा […]

प्रदेश ५ मा आत्महत्याको अवस्था डरलाग्दो ,लकडाउन  यत्ता  २८४ जनाले गरे आत्महत्या

प्रदेश ५ मा आत्महत्याको अवस्था डरलाग्दो ,लकडाउन यत्ता २८४ जनाले गरे आत्महत्या

संसारपोस्ट संवाददाता · ५ असार २०७७ · 0

विष सेवनवाट ५४, झुण्डिएर २२७ पानीमा हामफाली ३जना बुटवल ५ असारकोभिड १९का कारण भएको लकडाउनको करिव ३ महिनामा प्रदेश ५ मा २८४ जनाले आत्महत्या गरेको कहाली लाग्दो तथ्याङक सार्वजनिक भएको छ । प्रदेशमा हरेक दिन आत्म हत्या हुने गरेको छ ।गत चैत ११ गते देखि असार ४ गते विहिवारसम्मको ५ नम्बर प्रहरी कार्यालय दाङ तुल्सीपुरले […]

नीजी श्रोतका शिक्षक कर्मचारीहरुलाई गाउँपालिकाबाट पारिश्रमिकको ब्यबस्था गर्न माग

नीजी श्रोतका शिक्षक कर्मचारीहरुलाई गाउँपालिकाबाट पारिश्रमिकको ब्यबस्था गर्न माग

संसारपोस्ट संवाददाता · ५ असार २०७७ · 0

बुटवल, ५ असार । नेपाल शिक्षक महासंघ,कञ्चन रुपन्देहीले सामुदायिक बिद्यालयमा अध्यापनरत शिक्षक कर्मचारीहरुको हकहित र बिद्यालयलाई प्रबिधीसंग जोड्नको लागि हरेक बिद्यालहरुमा इन्टरनेटको सुबिधा उपलब्ध गराउन माग गर्दै कञ्चन गाउँपालिका समक्ष स्मरण पत्र बुझाएको छ ।गाउँपालिकाका अध्यक्षलाई बुझाएको स्मरण पत्रमा बिश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण देशभरीका बिद्यालयहरुको पठन पाठनमा प्रत्यक्ष प्रभाव पारिरहेको […]

यातायात मजदुर तथा कर्मचारीलाई अनिवार्य २ लाखको कोरोना विमा गर्न माग

यातायात मजदुर तथा कर्मचारीलाई अनिवार्य २ लाखको कोरोना विमा गर्न माग

संसारपोस्ट संवाददाता · २ असार २०७७ · 0

बुटवल २ असारनेपाल यातायात मजदुर संघ रुपन्देहीले कोरोनाको महामारीमा उच्च जोखिम मोलेर अत्यावश्यक सेवा संचालन गरेका सम्पूर्ण यातायात मजदुर तथा कर्मचारीलाई अनिवार्य रुपमा २ लाखको कोरोना विमा गरिदिन सरोकारवाला निकासंग माग गरिएको छ ।नेपाल यातायात मजदुर संघ रुपन्देहीका अध्यक्ष नर बहादुर रजालीद्धारा जारी विज्ञप्तिमा यातायात सम्वद्ध संघ संस्था वा कम्पनीहरुले लकडाउन अवधीभरको यातायात मजदुर तथा […]

नियमित रक्तदाता संघ १३ वर्ष पछि पुनः संचालनका लागि सक्रिय

नियमित रक्तदाता संघ १३ वर्ष पछि पुनः संचालनका लागि सक्रिय

संसारपोस्ट संवाददाता · ३१ जेष्ठ २०७७ · 0

बुटवल ३१ जेठ नियमित रक्तदाता सरोज शिलवालको मृत्यु पछि सुसुप्त अवस्थामा रहेको संस्था १३ वर्ष पछि पुन संचालनका लागि जुरमुराएको छ ।रगतको अभावमा कोही कसैले पनि ज्यान गुमाउन नपरोस भनी रुपन्देहीमा विसं २०६१ सालमा नेपाल नियमित रक्तदाता संघ स्थापना गर्नु भएको सरोज शिलवालको विसं २०६४ सालभाद्र २६ गते दुर्घटनामा परि मृत्यु भएपछि सस्थाका गतिविधीमा सिथिलता […]

मासिक १ सय शुल्क घटाउने सहमतिपछि राममणिको ताला खुल्यो

मासिक १ सय शुल्क घटाउने सहमतिपछि राममणिको ताला खुल्यो

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०७७ · 0

तिलोत्तमा, ३० जेठस्नातक तह अध्ययन गर्ने विद्यार्थीको मासिक शुल्क घटाउने सहमति भएपछि राममणि बहुमुखी क्याम्पसमा अनेरास्ववियुले लगाएको ताला खुलेको छ ।क्याम्पस सञ्चालक समितिसँग भएको छलफलमा मासिक शुल्क घटाउने र विद्यार्थी संगठनले उठाएका अन्य माग क्रमशः पूरा गर्ने सहमति भएपछि ताला खुलेको संगठनका अध्यक्ष योगेश पराजुलीले बताउनुभयो । अनेरास्ववियु राममणि बहुमुखी क्याम्पसले विभिन्न २१ बुँदे शैक्षिक […]

वाक्लो सुरक्षा घेराका बीच बुटवलमा सरकार विरुद्ध युवाहरुको शान्तिपुर्ण प्रदर्शन

वाक्लो सुरक्षा घेराका बीच बुटवलमा सरकार विरुद्ध युवाहरुको शान्तिपुर्ण प्रदर्शन

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०७७ · 0

बुटवल ३० जेठकोरोना माहामारीका बीचमा शुक्रवार प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा युवाहरुले वृहत रुपमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शन संगै प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडी पनि प्रदर्शनी गर्ने कार्यक्रम रहेकोमा त्यसलाई रोक्न सुरक्षाकर्मीको वाक्लो उपस्थिती र घेराबन्दी गरिएको थियो ।महामारीको रुपमा रहेको कोभिड–१९ को रोकथाममा सरकार संवेदनशिल नभएको, क्वारेन्टाइन, आइसोलेशन मापदण्ड अनुसार नभएको र […]

Posts pagination

Previous 1 … 55 56 57 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क