Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बैशाख र जेठ मध्ये एक महिनाको घरभाडा छुट गर्न चेम्बर अफ कमर्शको घर धनीलाईआग्रह
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बैशाख र जेठ मध्ये एक महिनाको घरभाडा छुट गर्न चेम्बर अफ कमर्शको घर धनीलाईआग्रह

संसारपोस्ट संवाददाता · ७ असार २०७७ · 0
बैशाख र जेठ मध्ये एक महिनाको घरभाडा छुट गर्न चेम्बर अफ कमर्शको घर धनीलाईआग्रह
140
SHARES
ShareTweet


तिलोत्तमा, ७ असार
तिलोत्तमा चेम्बर अफ कमर्शले बैशाख र जेठ मध्ये एक महिनाको भाडा छुट गर्न घरधनीहरुसँग आग्रह गरेको छ । चैत महिनाको भाडा छुट दिएकोमा धरघनीहरुलाई धन्यवाद दिंदै चेम्बर अफ कमर्शको मणिग्राममा बसेको बैठकले अझै एक महिनाको भाडा छुट गर्न आग्रह गरेको हो ।
तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष जेपि कंडेलको अध्यक्षतामा बसेको बैठकले भाडा छुटको लागि घरधनीहरुसँग आग्रह गरेको छ ।
कोरोना महामारीका कारण जारी लकडाउनले व्यापार व्यवसाय चौपट भएको, बैंकको किस्ता तिर्न समस्या भएको भन्दै बैठकले अझै एक महिनाको भाडा छुट गर्न आग्रह गरेको र यसले व्यवसायीहरुलाई राहत पुग्ने अध्यक्ष कंडेलले बताउनुभयो । बैठकमा सहभागी भएका एनएमबी बैंक मणिग्राम शाखाका प्रवन्धक युवराज पाठकले राष्टबैंकले जारी गरेको निर्देशिका र सहुलियत कर्जा सम्बन्धी जानकारी गराएका थिए ।

≪ Previous Post

आज दुर्लभ सूर्यग्रहण ,कुन राशिको मान्छे बाहिर ननिस्किएको राम्रो

Next Post ≫

आज मिति २०७७ आषाढ ७ गते आईतवार तदनुसार 21 june 2020

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क