Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 55)

खेलकुद

सिद्धार्थनगर नगरपालिकाद्वारा चालु भन्दा २३ करोड कम गरि ९५ करोडको वजेट सार्वजनिक

सिद्धार्थनगर नगरपालिकाद्वारा चालु भन्दा २३ करोड कम गरि ९५ करोडको वजेट सार्वजनिक

संसारपोस्ट संवाददाता · ११ असार २०७७ · 0

भैरहवा, ११ असार ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०७७ ।०७८ का लागि ९५ करोड ९ लाखको बजेट ल्याएको छ । बुधबार भैरहवामा आयोजित सातौं नगरसभामा सिद्धार्थनगरपालिकाकी उपप्रमुख उमा काफ्लेले ९५ करोड ९ लाख ६६ हजार बराबरको बजेट प्रस्तुत गर्नु भएको हो । यो बजेट चालु आर्थिक वर्षको अनुमानित बजेट भन्दा २३ करोड ३७ लाख ९८ […]

चालु आवको भन्दा ११ करोड बढाएर बुटवल उपमहानगरद्वारा दुई अर्ब एक करोडको वजेट सार्वजनिक

चालु आवको भन्दा ११ करोड बढाएर बुटवल उपमहानगरद्वारा दुई अर्ब एक करोडको वजेट सार्वजनिक

संसारपोस्ट संवाददाता · ११ असार २०७७ · 0

बुटवल,११ असारबुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ का लागि दुई अर्ब एक करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । जस्मा चालुतर्फ ९७ करोड ४३ लाख अर्थात् करिब ४८ प्रतिशत र पुँजीगततर्फ ९९ करोड २० लाख ९६ हजार अर्थात् ४९ प्रतिशत र वित्तीय तर्फ पाँच करोड अर्थात् दुई दशमलव ४८ प्रतिशत बराबरको बजेट विनियोजन भएको छ […]

तिलोत्तमा : चालु वर्षमा भन्दा ३५ करोड बढाएर १ अर्ब ८९ करोड २६ लाखको बजेट सार्वजनिक

तिलोत्तमा : चालु वर्षमा भन्दा ३५ करोड बढाएर १ अर्ब ८९ करोड २६ लाखको बजेट सार्वजनिक

संसारपोस्ट संवाददाता · ११ असार २०७७ · 0

बुटवल १० असार तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को बजेट स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा केन्द्रीत गरेको छ । बुधबार सातौं नगरसभाको तेस्रो बैठकमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमाथि नगरसभाको अर्को बैठकमा दफाबार छलफल हुने प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले […]

रोटरी  बुटवल साउथद्धारा दगां प्रहरी नियन्त्रण गणलाई सेनिटाईजर डिस्पेन्सीङ मेशिन प्रदान

रोटरी बुटवल साउथद्धारा दगां प्रहरी नियन्त्रण गणलाई सेनिटाईजर डिस्पेन्सीङ मेशिन प्रदान

संसारपोस्ट संवाददाता · ८ असार २०७७ · 0

बुटवल ८ असाररोटरी क्लव अफ बुटवल साउथद्धारा कोभिड १९को माहामारीवाट बच्नका लागि प्रयोग गरिने सेनिटाईजर र सेनिटाईजर डिस्पेन्सीङ मेशिन पाँच नम्बर प्रदेश दगां प्रहरी नियन्त्रण गण सुनवललाई प्रदान गरिएकोे छ ।क्लवका अध्यक्ष देविदत्त ज्ञवाली र उपाध्यक्ष प्रेम भुर्तेलले दगां प्रहरी नियन्त्रण गण सुनवलका प्रमुख तथा प्रहरी उपरिक्षक विकासराज खनाललाई २ थान मेशिन हस्तान्त्ररण गर्नु भएका […]

अनेरास्ववियूले भन्यो :नीजी शैक्षिक संस्था हो शुल्क नलेउँ

अनेरास्ववियूले भन्यो :नीजी शैक्षिक संस्था हो शुल्क नलेउँ

संसारपोस्ट संवाददाता · ८ असार २०७७ · 0

काठमाडौँ ८ असारअनेरास्ववियूले निजी शैक्षिक संस्थालाई लकडाउनको अवधि जारी रहँदासम्म कुनै पनि शीर्षकमा शुल्क नअसुल्न आग्रह गरेको छ । अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले सोमवार विज्ञप्ति जारी गर्दै निजी तथा आवासीय विद्यालय सङ्गठन प्याब्सन राष्ट्रिय निजी तथा आवासीय विद्यालय सङ्गठन एनप्याब्सनलाई लकडाउनका समयमा कुनै पनि शीर्षकमा शुल्क नलिन आग्रह गर्नुभएको हो ।आइतबार […]

स्वास्थ्य, शिक्षा र खाद्य सुरक्षालाई प्राथमिकतामा राखि बुटवल उपमहानगरकोे नीति कार्यक्रम सार्वजनिक

स्वास्थ्य, शिक्षा र खाद्य सुरक्षालाई प्राथमिकतामा राखि बुटवल उपमहानगरकोे नीति कार्यक्रम सार्वजनिक

संसारपोस्ट संवाददाता · ८ असार २०७७ · 0

बुटवल, ८ असारबुटवल उपमहानगरले नागरिकको जीवन रक्षा नै पहिलो कर्यभार मान्दै स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षकोे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।महानगरपालिकाले यसका साथै बृहत बुटवल, शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई समेत उच्च प्राथमिकतामा राख्दै बुटवलको नीति तथा कार्यक्रम ल्याएको हो ।उपमहानगरको सोमबार सुरु नगरसभाको सातौं अधिवेशनमा आव […]

देशभरका ट्रक व्यवसायीद्वारा प्रधानमन्त्रीलाई ८ बुदे ज्ञापन पत्र

देशभरका ट्रक व्यवसायीद्वारा प्रधानमन्त्रीलाई ८ बुदे ज्ञापन पत्र

संसारपोस्ट संवाददाता · ८ असार २०७७ · 0

ढुवानी सेवालाई मुल्य अभिवृद्वि करको सीमावाट हटाउन माग बुटवल ८ असारदेशभरका ट्रक यातायात व्यवसायीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् ।ट्रक व्यवसायिका समस्या समाधानको माग गर्दै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।यसै बीच पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवल र लुम्बिनी ट्रक यातायात व्यवसायी संघले सोमवार संयुक्त […]

सिंह कम्प्लेक्स बुटवलका व्यबसायीलाई एक महिनाको भाँडा छुट

सिंह कम्प्लेक्स बुटवलका व्यबसायीलाई एक महिनाको भाँडा छुट

संसारपोस्ट संवाददाता · ८ असार २०७७ · 0

बुटवल, ८ असारबुटवलको अमरपथमा रहेको सिंह कम्प्लेक्समा व्यबसाय गर्ने व्यबसायीलाई एक महिनाको भाडा छुट भएको छ । विश्वमा कोरोना भाईरस (कोभिड–१९) को महामारीका कारण व्यापार व्यबसाय चौपट भएका बेला व्यबसायीलाई केही भएपनि राहत होस भन्ने उद्देश्यले भाडा छुट गरिएको कम्प्लेक्सका सञ्चालक महेशमान सिंहले बताउनु भयो ।बुटवल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहनुभएका सिंहले व्यबसायिक […]

रुपन्देहीको तिलोत्तमामा बायोटेक प्रविधीका १३ वटा सार्वजनिक शौचालय संचालन

रुपन्देहीको तिलोत्तमामा बायोटेक प्रविधीका १३ वटा सार्वजनिक शौचालय संचालन

संसारपोस्ट संवाददाता · ७ असार २०७७ · 0

बुटवल ७ असाररुपन्देहीको तिलोत्तमानगरपालिका भित्र संचालित शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले नेपालमै पहिलो तथा आधुनिक छ लेन सडकमा बायोटेक प्रविधीका सार्वजनिक शौचालय बनाएर संचालनको शुभारम्भ गरेको छ ।बायोटेक प्रविधीको सार्वजनिक शौचालयको आईतवार तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले शुभारम्भ गदै सरकारले संचालन गरेको खुल्ला दिशामुक्त मुलुक वनाउने अभियानलाई टेवा पुराउने बताउनु भयो ।शौचालय संचालन संगै […]

पाल्पामा कैदीको मृत्यु ,रुपन्देहीमा करेन्ट लागेर मृत्यु

पाल्पामा कैदीको मृत्यु ,रुपन्देहीमा करेन्ट लागेर मृत्यु

संसारपोस्ट संवाददाता · ७ असार २०७७ · 0

बुटवल ७ असाररुपन्देहीमा करेन्ट लागेरएक जनाको र पाल्पा कारागारमा जेल जीवन विताईरहेका कैदीको मृत्यु भएको छ ।असार ६ गते पाल्पा जिल्ला साबिक छहरा गाबिस.वडा नं.३ हाल रैनादेवी छहरा गाउपालिका ४ सोरबोट घर भई बिगत २०७३ कार्तिक १० गतेदेखी जिउ मास्ने बेच्ने मुद्धामा १० बर्ष कैद सजाय फैसला भई कैद भुक्तान गरिरहेको बर्ष ८४ को डम्मर […]

Posts pagination

Previous 1 … 54 55 56 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क