Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पाल्पामा कैदीको मृत्यु ,रुपन्देहीमा करेन्ट लागेर मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाल्पामा कैदीको मृत्यु ,रुपन्देहीमा करेन्ट लागेर मृत्यु

संसारपोस्ट संवाददाता · ७ असार २०७७ · 0
पाल्पामा कैदीको मृत्यु ,रुपन्देहीमा करेन्ट लागेर मृत्यु
70
SHARES
ShareTweet


बुटवल ७ असार
रुपन्देहीमा करेन्ट लागेरएक जनाको र पाल्पा कारागारमा जेल जीवन विताईरहेका कैदीको मृत्यु भएको छ ।
असार ६ गते पाल्पा जिल्ला साबिक छहरा गाबिस.वडा नं.३ हाल रैनादेवी छहरा गाउपालिका ४ सोरबोट घर भई बिगत २०७३ कार्तिक १० गतेदेखी जिउ मास्ने बेच्ने मुद्धामा १० बर्ष कैद सजाय फैसला भई कैद भुक्तान गरिरहेको बर्ष ८४ को डम्मर बहादुर दमैको मृत्यु भएको छ ।
जेल जीवन विताई रहेका दमै अचानक बेहोस भएको र निजको जिल्ला अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृत्युको वारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार सिदार्थनगरपालिका. १२ शान्तिनगर बस्ने राम बहादुर पुनको छोरा वर्ष २१ को आयुष पुनको विद्युत जडान गरी पानी तान्ने पम्पबाट पानी तान्ने क्रममा धारामा अचानक करेन्ट लागी मृत्यु भएको छ ।
रुपन्देही मायादेवी,गा.पा.वडा नं.८बसडिलवामा साथी जोसन गुरुङको घरमा बिगत देढ,दुई महिना देखि बस्दै आएका पुन करेन्ट लागी घाईते भई उपचारको लागी सि.टी. हस्पिटल भैरहवा ल्याउने क्रममा बाटोमा मृत्यू भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान प्रहरीले गरिरहेको प्रहरी प्रवक्ता तथा सूचना अधिकार पहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले बताउनु भयो ।

≪ Previous Post

आज मिति २०७७ आषाढ ७ गते आईतवार तदनुसार 21 june 2020

Next Post ≫

रुपन्देहीको तिलोत्तमामा बायोटेक प्रविधीका १३ वटा सार्वजनिक शौचालय संचालन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क