Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रोटरी बुटवल साउथद्धारा दगां प्रहरी नियन्त्रण गणलाई सेनिटाईजर डिस्पेन्सीङ मेशिन प्रदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरी बुटवल साउथद्धारा दगां प्रहरी नियन्त्रण गणलाई सेनिटाईजर डिस्पेन्सीङ मेशिन प्रदान

संसारपोस्ट संवाददाता · ८ असार २०७७ · 0
रोटरी  बुटवल साउथद्धारा दगां प्रहरी नियन्त्रण गणलाई सेनिटाईजर डिस्पेन्सीङ मेशिन प्रदान
120
SHARES
ShareTweet


बुटवल ८ असार
रोटरी क्लव अफ बुटवल साउथद्धारा कोभिड १९को माहामारीवाट बच्नका लागि प्रयोग गरिने सेनिटाईजर र सेनिटाईजर डिस्पेन्सीङ मेशिन पाँच नम्बर प्रदेश दगां प्रहरी नियन्त्रण गण सुनवललाई प्रदान गरिएकोे छ ।
क्लवका अध्यक्ष देविदत्त ज्ञवाली र उपाध्यक्ष प्रेम भुर्तेलले दगां प्रहरी नियन्त्रण गण सुनवलका प्रमुख तथा प्रहरी उपरिक्षक विकासराज खनाललाई २ थान मेशिन हस्तान्त्ररण गर्नु भएका हो । क्लवले सामाजिक कार्य अन्र्तगत गणलाई सानो भएपनि सचेतना मुलक मेशिन प्रदान गरिएको क्लवका उपाध्यक्ष भुर्तेलले बताउनु भयो ।
सो अवसरमा गणका प्रमुख खनालले क्लवले प्रदान गरेको सामानको उचित संरक्षण गरि प्रयोगमा ल्याउने धारण व्यक्त गर्नु भयो ।
क्लवले आगामी दिनमा पनि यस्तै सामाजिक काममा सहयोग गदै जान पनि उहाँले आह्वान गर्नु भयो ।

≪ Previous Post

अनेरास्ववियूले भन्यो :नीजी शैक्षिक संस्था हो शुल्क नलेउँ

Next Post ≫

आज मिति २०७७ आषाढ ९ गते मंगलवार तदनुसार २३ जून २०२०

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क