Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 54)

खेलकुद

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीमा पद हस्तान्तरण

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीमा पद हस्तान्तरण

संसारपोस्ट संवाददाता · १६ असार २०७७ · 0

स्वस्तिक श्रेष्ठ बुटवल, १६ असाररोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।वर्ष २०१९÷२०२० का अध्यक्ष कृष्ण शर्माले वर्ष २०२०÷२०२१ का अध्यक्ष गोपाल ज्ञवालीलाई पद हस्तान्तरण गर्नु भएको हो । मंगलबार एक कार्यक्रमको बिच रोटरी क्लब अफ ईन्टरनेशनल वर्ष २०१९÷२०२० जोन १८ का एजी राजेन्द्र ढकाल र वर्ष २०२०÷२०२१ का जोन १८ […]

रोटरी र रोटयाक्ट क्लव अफ लुम्बिनीद्वारा गरीब र असहायलाई      निःशुल्क रगत

रोटरी र रोटयाक्ट क्लव अफ लुम्बिनीद्वारा गरीब र असहायलाई निःशुल्क रगत

संसारपोस्ट संवाददाता · १६ असार २०७७ · 0

बुटवल १६ असाररोटरी क्लव अफ लुम्बिनी स्टार्स र रोट¥याक्ट क्लव अफ लुम्बिनी स्टार्सले मंगलबार एक समारोहकाबीच गरीब तथा असहायका लागि निःशुल्क रगत अभियानको घोषणा गरेका छन् ।क्लवले रक्त संचार सेवा केन्द्र बुटवलमा आयोजना गरेको कार्यक्रममा एक बर्षमा ६६ जना गरीब तथा असहायको निःशुल्क ब्यवस्थापन गर्न आवश्यक पर्ने रकम ५० हजार एकमुष्ट रुपमा रक्त संचार सेवा […]

सहकारीद्धारा कृषि क्षेत्रमा ७ करोड बढी लगानी

सहकारीद्धारा कृषि क्षेत्रमा ७ करोड बढी लगानी

संसारपोस्ट संवाददाता · १६ असार २०७७ · 0

बुटवल १६ असारबुटवलको रारा कृषि सहकारीले कृषिमा आवद्व शेयर सदस्यहरुलाई प्रोत्सान गर्ने गरेको छ ।कृषि क्षेत्रमा लगानी गर्दै आएको सहकारीले यस वर्ष धानखेती गर्ने शेयर सदस्यहरुलाई भौतिक सहयोग गरेको छ ।विना धितो ३ लाख र धितोमा १५ लाखसम्म कृषिमा ऋण लगानी गर्दै आएको सहकारीले धानखेती गर्ने कृषकहरुको खेत रोपाईमा सहयोग गरेको हो ।कृषक शेयर सदस्यहरुको […]

देशभरका सबै अनलाइन तथा भर्चुअल कक्षा ठप्प पार्ने :असार २२ गतेदेखि नो कलेक्सन नो डिस्ट्रिब्युसन

देशभरका सबै अनलाइन तथा भर्चुअल कक्षा ठप्प पार्ने :असार २२ गतेदेखि नो कलेक्सन नो डिस्ट्रिब्युसन

संसारपोस्ट संवाददाता · १६ असार २०७७ · 0

ईश्वरराज ढकाल, काठमाडौं १६ असार । निजी विद्यालयका दुई संस्था प्याब्सन र एन प्याब्सनले सरकारले असार २२ गतेसम्म कुनै निर्णय नगरे देशभरका सबै विद्यालयको अनलाइन कक्षा र प्रशासन बन्द गर्ने निर्णय गरेका छन् । यस कदमबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार नेपाल सरकारले नै लिनुपर्ने दुवै संस्थाका अध्यक्षको चेतावनी छ । दुवै संस्थाका अध्यक्षले दुई […]

आम्दा अस्पताललाई हात धुने मेशिन प्रदान

आम्दा अस्पताललाई हात धुने मेशिन प्रदान

संसारपोस्ट संवाददाता · १५ असार २०७७ · 0

बुटवल, १५ असाररुपन्देही व्यापार संघ अन्तरगतको कस्मेटिक तथा गिफ्ट उपसमितिले बुटवलस्थित आम्दा महिला तथा वाल अस्पताललाई अटोमेटिक हात हुने वेसिन सेट(हात धुने मसिन) प्रदान गरेको छ ।कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सहयोग पुगोस भन्ने हेतुले अस्पताल परिसरमा ह्याण्डवासहितको वेसिन सेट जडान गरिएको हो । स्वचालित प्रविधि जडान गरिएको सो वेसिन सेट रुपन्देही व्यापार संघका अध्यक्ष […]

कोरोना जितेर तिलोत्तमा आइसोलेशनबाट दुई जना घर फर्किए

कोरोना जितेर तिलोत्तमा आइसोलेशनबाट दुई जना घर फर्किए

संसारपोस्ट संवाददाता · १३ असार २०७७ · 0

सेवा व्यवसाय साँझ ७ बजेसम्म मात्र चलाउने निर्णय बुटवल १३ असारतिलोत्तमा नगरपालिकाको शंकरनगर स्थित आइसोलेशन सेन्टरमा रहेका मध्ये दुई जना शनिबार कोरोनालाई जितेर घर गएका छन् ।कोरोना संक्रमण पुष्टि भएको १४ दिनपछि गरिएको पुनः परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको हो ।यसअघि उनीहरुको १४ दिने क्वारेन्टाइन अवधि पूरा भएपछि गरिएको आरटिडी परीक्षणको नतिजा पोजेटिभ […]

नियमित रक्तदाता संघले आयोजना गरेको पहिलो कार्यक्रममा १५३ जनाद्धारा रक्तदान

नियमित रक्तदाता संघले आयोजना गरेको पहिलो कार्यक्रममा १५३ जनाद्धारा रक्तदान

संसारपोस्ट संवाददाता · १३ असार २०७७ · 0

बुटवल १३ असारनियमित रक्तदाता सरोज शिलवालको मृत्यु पछि सुसुप्त अवस्थामा रहेको नियमित रक्तदाता संघ १३ वर्ष पछि पुन ःसंचालनमा आएपछि शनिवार गरेको पहिलो रक्तदानमा कार्यक्रममा १५३ जनाले रक्तदान गरेका छन ।संस्था पुनर जिवित भएपछि आयोजित पहिलो रक्तदान कार्यक्रममा रक्तदान गर्न आउनेहरुकोे उल्लेख्य रुपमा सहभागिता रहेको थियो ।रक्तदान कार्यक्रममा नेपाल रेडक्रस शोसाईटी प्रदेश ५ का महामन्त्री […]

काँग्रेस बुटवल नगरसमितिद्धारा स्व.न्यौपानेको शोक सभा सम्पन्न

काँग्रेस बुटवल नगरसमितिद्धारा स्व.न्यौपानेको शोक सभा सम्पन्न

संसारपोस्ट संवाददाता · ११ असार २०७७ · 0

बुटवल, ११ असारनेपाली कांग्रेस बुटवल उपमहानगर समितिले वार्ड नं ६ का सभापति स्व. कृष्ण प्रसाद न्यौपानेको १० औं दिनको पुण्यतिथिमा शोकसभा गरेको छ ।न्यौपानेको निवासमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस नेताहरुले उहाँको निधनले पार्टीमा ठूलो क्षति पुगेको बताएका थिए ।नगर सभापति खेलराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले निष्ठाबान र […]

रुपन्देहीका १ नगरपालिका सहित ३ स्थानियतहले वजेट सार्वजनिक गरेनन्

रुपन्देहीका १ नगरपालिका सहित ३ स्थानियतहले वजेट सार्वजनिक गरेनन्

संसारपोस्ट संवाददाता · ११ असार २०७७ · 0

बुटवल उपमहानगर सहित पाँचवटा नगरपालिकाको वजेट करिव साढे ६ अर्व बुटवल ११ असाररुपन्देही जिल्लाका १ नगरपालिका र २ गाउपालिका वाहेकका १३ स्थानिय तहले निधारित मितिमा आर्थिक वर्ष २०७७।०७८ को अनुमानित आयको वजेट सार्वजनिक गरेका छन । बुटवल उपमहानगरपालिका सहित ५ वटा नगरपालिकाले जिल्लामा ६ अर्व ४६ करोड ३५ लाख ३० हजार १८६ रुपैयाँको वजेट सार्वजनिक […]

लकडाउनमा प्रदेश ५ मा दैनिक भित्रीने भन्दा बाहिरिनेको संख्या बढी

लकडाउनमा प्रदेश ५ मा दैनिक भित्रीने भन्दा बाहिरिनेको संख्या बढी

संसारपोस्ट संवाददाता · ११ असार २०७७ · 0

बुटवल, ११ असारलकडाउनको अवधिमा प्रदेश पाँचमा ६४ जनाले सवारीदुर्घटनामा परि ज्यान गुमाएका छन् ।कोरोना भाईरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिनकालागि गत चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेको थियो ।प्रदेश पाँचका १२ जिल्लामा लकडाउन भएको ३ महिनाको अवधिमा २३५ वटा सवारी साधन दुर्घटनामा परेका छन । उक्त दुर्घटनामा परि ३१२ जना घाईते भएको पाँच नं. […]

Posts pagination

Previous 1 … 53 54 55 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क