Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीमा पद हस्तान्तरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीमा पद हस्तान्तरण

संसारपोस्ट संवाददाता · १६ असार २०७७ · 0
रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीमा पद हस्तान्तरण
70
SHARES
ShareTweet



स्वस्तिक श्रेष्ठ

बुटवल, १६ असार
रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
वर्ष २०१९÷२०२० का अध्यक्ष कृष्ण शर्माले वर्ष २०२०÷२०२१ का अध्यक्ष गोपाल ज्ञवालीलाई पद हस्तान्तरण गर्नु भएको हो । मंगलबार एक कार्यक्रमको बिच रोटरी क्लब अफ ईन्टरनेशनल वर्ष २०१९÷२०२० जोन १८ का एजी राजेन्द्र ढकाल र वर्ष २०२०÷२०२१ का जोन १८ का एजी हरि पौडेलले नवनिर्वाचित पदाधिकारी, सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुलाउनु भएको हो ।
कार्यक्रममा वर्ष २०१९÷२०२० का सचिव विष्णु भण्डारीले वर्ष २०२०÷२०२१ का सचिव दिपक भट्टराईलाई माईन्युड हस्तान्तरण गर्नु भएको हो । वर्ष २०१९÷२०२० का अध्यक्ष कृष्ण शर्माले रोटरीको उद्देश्य अनुसार अगाडी बढेको बताउनु भयो ।
रोटरी फण्डमा यस क्षेत्रका विभिन्न परियोजना समेत राखेको भन्दै उनले आगामी वर्षहरुमा धेरै कामहरु हुनेमा आशाबादी रहेको बताउनु भयो । कार्यक्रममा वर्ष २०२०÷२०२१ का एजी हरि पौडेलले पेशा ब्यवसायसंगै सामाजिक कायमा हातेमालो गर्ने काम रोटरीबाट भैरहेको बताउनु भयो । विश्वबाट पोलियो उन्मुलनको महान अभियान थालेको रोटरीले नेपालमा पनि शिक्षा, स्वस्थ्य, खानेपानी र विकासमा धेरै काममा सहयोग गरेको बताए ।
वर्ष २०२०÷२०२१ का अध्यक्ष गोपाल ज्ञवालीले समाजमा थोरै भएपनि फरक प्रकृतिको सामाजिक हितका कामलाई जोड्ने प्रतिबद्धता जनाउनु भयो । कोरोना भाईरसको प्रतिकुल अवस्थामा आफनो कार्यकाल शुरु भएको भन्दै उनले खेलकुदमार्फत युवालाई जोड्ने गरि कार्यक्रम गर्ने समेत बताउनु भयो ।

≪ Previous Post

रोटरी र रोटयाक्ट क्लव अफ लुम्बिनीद्वारा गरीब र असहायलाई निःशुल्क रगत

Next Post ≫

आज मिति २०७७ आषाढ १७ गते बुधवार तदनुसार 1 july 2020

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क