Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ राशिफल ≫ आज मिति २०७७ आषाढ १७ गते बुधवार तदनुसार 1 july 2020
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज मिति २०७७ आषाढ १७ गते बुधवार तदनुसार 1 july 2020

संसारपोस्ट संवाददाता · १७ असार २०७७ · 0
आज मिति २०७७ आषाढ १७ गते बुधवार तदनुसार 1 july 2020
110
SHARES
ShareTweet

आज मिति २०७७ आषाढ १७ गते बुधवार तदनुसार 1 july 2020 प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु , आषाढशुक्लपक्ष, तिथिः– एकादशी २९ घडी ०२ पला, बेलुकीपख ४ बजेर ५० मिनेटसम्म, नक्षत्र– विशाखा ५३ घडी ३२ पला, रात्रिः ३ बजेर ३८ मिनेट सम्म , योग – सिद्ध, करण – वणिज आनन्दादियोग – धाता, चन्द्रमा– तुला राशिमा साँझ ८ बजेर ५९ मिनेट सम्म, सूर्य– मिथुन राशिमा, बृहस्पति – मकर राशिमा, सूर्य उदय बिहान ५ बजेर १३ मिनेटमा, सूर्यास्त – सायं ७ बजेर ०२ मिनेटमा ।
आज– हरिशयनी एकादशीव्रत, तुलसीरोप्ने दिन । आजैबाट चर्तुमासव्रत प्रारम्भ ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
वैदेशिक सोंच मनमा उदाउँनेछ, लामो यात्राको योग परेको छ । खुट्टा तान्ने सँग साबधान हुनुपर्नेछ, विद्या तथा परिक्षामा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

वृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
स्वास्थ्यमा सुधार, फूर्ति बढ्नेछ । बिरोधीहरूको मन जित्न सकिने छ । प्रेमीको सहयोग साथ मिल्ला, ठूला व्यक्ति सम्पर्क बढ्नेछ । रोकिएको धन हात लाग्नेछ ।

मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)
रोकिएको धन माल हातलाग्ने छ, स्त्री सुख मिल्नेछ पारिवारिक समस्या समाधान हुनेछ । मान सम्मान प्राप्ति होला । न्यायमार्ग सफल रहला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
स्त्री सुखमाकमी आउला, शरीरमा आलश्य पन बढ्नेछ, मन दोधार होला । आफन्तमा विवाद बढ्न सक्ने भएका कारण कम बोल्दा राम्रो । प्रेममा सोंचेको सफलता हात लाग्ने छैन ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
साेंचेको काम बन्नाले मन प्रसन्न होला, छोटो दूरीको यात्रा लाभदायक हुनेछ । उपहार आदि मिल्नेछ, रोगबाट मुक्तिप्राप्त होला, आनन्दको अनुभूति हुनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
सरकारी कार्यबाट अभिष्टकार्य सिद्धि, वैचारिक मार्ग सफल । पुराना कार्यहरू सहजै पूरा होलान् । तपाईंले गरेको कामले सबैलाई प्रसन्न गर्न सक्नुहुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
व्यापारबाट पर्याप्त लाभ होला मित्रहरूले सहयोग गर्ने छन्, हिम्मतमा वृद्धि होला । रमाइलो यात्रामा जाने अवसर प्राप्तहुन सक्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
कार्यमा विलम्बता आउनेछ, धनको अपव्य होला , यात्रा गर्दैहुनुहुन्छ भने साबधान भएर गर्नु होला । शरीरको आलश्यले कार्यमा खासै प्रगति गर्न नसकिएला , यात्रा लाभदायी नहुनसक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
धन धर्मको आर्जन गरिएला, आफन्तको सहयोग मिल्नेछ । सह भोजको अवसर पनि मिल्न सक्नेछ । मानसिक सन्तोष होला , जीवन साथीको सहयोग भरपूर मिल्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
तपाईंको कार्य शैलीको सबैले तरिफ गर्लान् । सानातीना अल्झनहरू आफै सुल्झने छन् । दाम्पत्य सुखहोला, प्रियजन सँगभेट होला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
धन धर्मको प्राप्ति हुनेछ, शरीरिक फूर्ति बढ्नेछ । ठूला व्यक्ति सँग सम्पर्क बढ्नेछ । प्रेममा सफलता मिल्ला, दाजुभाइबाट सहयोग मिल्लनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
खर्चमा वढोत्तरी हुन सक्ला, मान मर्यादामा ठेस पुग्न सक्नेछ । विश्वास गरेकाले साथ नदेलान् । व्यावसायमा सोचेको प्रगति तुरुन्त हात नलाग्ला ।

≪ Previous Post

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीमा पद हस्तान्तरण

Next Post ≫

समुदायमा रोटरीको भूमिका अतुलनिय:गभर्नर राजिव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क