Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ काँग्रेस बुटवल नगरसमितिद्धारा स्व.न्यौपानेको शोक सभा सम्पन्न
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काँग्रेस बुटवल नगरसमितिद्धारा स्व.न्यौपानेको शोक सभा सम्पन्न

संसारपोस्ट संवाददाता · ११ असार २०७७ · 0
काँग्रेस बुटवल नगरसमितिद्धारा स्व.न्यौपानेको शोक सभा सम्पन्न
70
SHARES
ShareTweet


बुटवल, ११ असार
नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले वार्ड नं ६ का सभापति स्व. कृष्ण प्रसाद न्यौपानेको १० औं दिनको पुण्यतिथिमा शोकसभा गरेको छ ।
न्यौपानेको निवासमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस नेताहरुले उहाँको निधनले पार्टीमा ठूलो क्षति पुगेको बताएका थिए ।
नगर सभापति खेलराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले निष्ठाबान र इमान्दार नेताको निधनले पार्टीलाइ अपूरणीय क्षति पुगेको बताउनु भयो ।


कार्यक्रममा पार्टीका जिल्ला उपसभापति फणिन्द्र शर्मा, सचिब रामकृष्ण खांण, महासमिति सदस्य युवराज गिरी, क्षेत्रीय सभापति हरि लम्साल,सैनामैना नगर सभापति रामप्रसाद अधिकारी, महिला संघका गंगा शाही,बुटवल नगर सचिव ज्योती भण्डारी,वडा न २ सभापति धना लामा लगायतले शोक मन्तब्य व्यक्त गर्नु भयो ।

≪ Previous Post

रुपन्देहीका १ नगरपालिका सहित ३ स्थानियतहले वजेट सार्वजनिक गरेनन्

Next Post ≫

आज मिति २०७७ आषाढ १२ गते शुक्रवार तदनुसार 26 june 2020

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क