बुटवल, २० असारलामो समयको लक डाउनसंगै एकान्तबासको कारण मानिसमा मनोरोगको समस्या बढ्दै गएको मानसिक रोग विशेषज्ञ डा मनोज ढुगानाले बताउनु भएको छ ।रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय २९ औ नियमित मिटिङको अवसरमा गरिएको अन्तरक्रियामा उहाँले नेपाली समाजले शारीरिक समस्यामात्र रोगका रुपमा लिने गरेको भन्दै मानसिक समस्याबारे अनविज्ञ हुदाँ यसले वर्षेनी ठुलो मानविय क्षति […]