Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेशका सरकारी कार्यालयमा स्वदेशी काठजन्य सामाग्री प्रयोग गर्ने:मन्त्री गिरी
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेशका सरकारी कार्यालयमा स्वदेशी काठजन्य सामाग्री प्रयोग गर्ने:मन्त्री गिरी

संसारपोस्ट संवाददाता · १८ असार २०७७ · 0
प्रदेशका सरकारी कार्यालयमा स्वदेशी काठजन्य सामाग्री प्रयोग गर्ने:मन्त्री गिरी
90
SHARES
ShareTweet

बुटवल १८ असार
प्रदेश सरकार आफना कार्यालय सजावटमा स्वदेशी काठजन्य सामग्रीहरु अनिवार्य प्रयोग गर्ने उद्योगमन्त्री लिला गिरीले बताउनु भएको छ ।
फर्निचर उद्योगमैत्री नीति बजेटमा समावेश भएको भन्दै बुटवल फर्निचर उद्योग संघले बझाएको धन्यबाद ज्ञापनपत्र बुझदै मन्त्री गिरीले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने कामलाई प्रदेश सरकारको नीति रहेको बताउनु भयो ।
उहाँले कच्चा पदार्थको सहज उपलब्ध नहुनु, स्वदेशी सामान गुणस्तर नहुनु र भाउ महङो हुदा पनि विदेशी सामग्री भित्रेको धारणा राख्नु भयो ।
नेपाली युवालाई तालिम दिएर दक्ष बनाउनेतर्फ लाग्न मन्त्री गिरीले सुझाव दिनु भयो ।
संघका सल्लाहकार विष्णु कुमार श्रेष्ठले जग्गाको समस्याका कारण २४ घण्टा मेशिन चलाउन समस्या रहेको बताउनु भयो ।
विसं २०४६ सालदेखि औधोगिक क्षेत्रको विषय उठान गरे पनि यो समाधान नहुदा कठिनाई भएको भन्दै फनिर्चर ग्राम घोषणा गरि त्यहा उद्योग संचालनको वातावरण गराउन माग गर्नु भयो ।
कार्यक्रममा बुटवल फनिर्चर उद्योग संघका अध्यक्ष विष्णु प्रसाद पाण्डे, माधव पौडेल, निवर्तमान अध्यक्ष नरेश कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष सुरेन्द्र ज्ञवाली, महासचिव जिवकान्त काफलेले प्रदेश सरकारले प्रविधिमा सहयोग गरे नयाँ युवाहरुलाई तालिम संचालन गर्ने बताउनु भयो ।
मलेसियाको साल नेपालमा सबैभन्दा बढी प्रयोग हुदै आएको छ । रुपन्देहीमा १ सय ७० ब्यवसायीहरु रहेका छन ।

≪ Previous Post

घरबहाल छुटसँगै रुपन्देहीका व्यवसायीहरुमा राहातको महशुष

Next Post ≫

हिमालय एयरलाइन्सका पाइलट र एयरहोस्टेसमा कोरोना संक्रमण,

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क