Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीमा पौडी खेल्दा युवक बेपत्ता
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा पौडी खेल्दा युवक बेपत्ता

संसारपोस्ट संवाददाता · १९ असार २०७७ · 0
रुपन्देहीमा पौडी खेल्दा युवक बेपत्ता
50
SHARES
ShareTweet


बुटवल १९ असार
रुपन्देही कञ्चन गाउँपालिका वडा नं.४ भैरबघाट स्थित कञ्चन खोलामा पौडी खेल्ने अर्जुन थापा डुबी बेपत्ता भएका छन ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार शुक्रवार दिउसो साढे २ वजे रुपन्देही कञ्चन गाउँपालिका वडा नं.४ भैरबघाट स्थित कञ्चन खोलामा पौडी खेल्ने क्रममा वार्ड नं.४ बस्ने टेकबहादुर थापाको छोरा लुम्बिनी ज्ञान निकतन मा.बि.कन्चनमा कक्षा ११ मा अध्ययनरत बर्ष १८ को अर्जुन थापा डुबी बेपत्ता भएका जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली पुगी प्रहरी तथा स्थानीय मानिसहरुबाट खोजतलास भैरहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

गुल्मीमा पहिरोमा परि १८ महिने शिशुको ज्यान गयो,दुई बेपत्ता

Next Post ≫

अपडेट :पहिरोले गुल्मीमा २ जनाको ज्यान लियो १ वेपत्ता ५ जना घाईते, ३३ चौपायको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क