Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ मासिक १ सय शुल्क घटाउने सहमतिपछि राममणिको ताला खुल्यो
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मासिक १ सय शुल्क घटाउने सहमतिपछि राममणिको ताला खुल्यो

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०७७ · 0
मासिक १ सय शुल्क घटाउने सहमतिपछि राममणिको ताला खुल्यो
90
SHARES
ShareTweet


तिलोत्तमा, ३० जेठ
स्नातक तह अध्ययन गर्ने विद्यार्थीको मासिक शुल्क घटाउने सहमति भएपछि राममणि बहुमुखी क्याम्पसमा अनेरास्ववियुले लगाएको ताला खुलेको छ ।
क्याम्पस सञ्चालक समितिसँग भएको छलफलमा मासिक शुल्क घटाउने र विद्यार्थी संगठनले उठाएका अन्य माग क्रमशः पूरा गर्ने सहमति भएपछि ताला खुलेको संगठनका अध्यक्ष योगेश पराजुलीले बताउनुभयो । अनेरास्ववियु राममणि बहुमुखी क्याम्पसले विभिन्न २१ बुँदे शैक्षिक माग राख्दै गत माघ १३ गतेदेखि क्याम्पस प्रशासन र लेखा शाखामा तालाबन्दी गरेको थियो ।
क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले विद्यार्थीहरुका लागि लिइने मासिक शुल्कमा प्रतिमहिना एकसय रुपियाँ घटाउने र अन्य शुल्कहरु छलफलमा भएको सहमति अनुसार समायोजन गरिने बताउनुभयो । क्याम्पस प्रशासनले सूचना निकालेर शुल्क घटाइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

≪ Previous Post

अन्तर जातीय प्रेम नै चौरजहारी घटना: अधिकारकर्मी तथा सञ्चारकर्मीको प्रतिवेदन

Next Post ≫

राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्चद्वारा एमसीसीको बिरोध

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क