Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ अविरल वर्षासंगैको पहिरोले जीप पुर्दा गुल्मीमा चालक सहित २ को मृत्यु, ४ घाइते
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अविरल वर्षासंगैको पहिरोले जीप पुर्दा गुल्मीमा चालक सहित २ को मृत्यु, ४ घाइते

संसारपोस्ट संवाददाता · ६ असार २०७७ · 0
अविरल वर्षासंगैको पहिरोले जीप पुर्दा गुल्मीमा चालक सहित २ को मृत्यु, ४ घाइते
130
SHARES
ShareTweet



बुटवल ६ असार
अविरल परेको वर्षासंगै आएको पहिरोले गुल्मीमा जीप पुर्दा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन ।
जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेमा उक्त घटना घटेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताउनुभयो ।पुरिँदा चालक प्रदीप पुन र यात्रु तुल्सीराम काउछाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बताउनु भयो ।
गुल्मीको पुर्कोट दहवाट हाडहाडे धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको जीप चुने ओडार भन्ने स्थानमा पहिरोले पुरेको हो ।
जीपमा ६ जना सवार रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई उपचारको लागी सन्धिखर्क पठाईएको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरिक्षक पकंज चुदाँलीले बताउनु भयोे । जीपमा सवार केशव काउचा, खिम बहादुर काउचा र विशाल काउचा पनि घाईते भएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

नेकपाको निर्णयले कांग्रेस र जसपामा खैलाबैला

Next Post ≫

प्रश्रित प्रतिष्ठानद्धारा भर्चुअल रचना वाचन: स्रष्टाले प्रतिकूल परिस्थितिको डटेर सामना गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क