बुटवल, ११ भदौ बुटवलको कोरोना विशेष आईसोलेसन अस्पतालमा उपचार गराई रहेका कपिलवस्तुका संक्रमितको मृत्यु भएको २४ घण्टा वित्न नपाउदै रुपन्देहीकी एक महिलाको पनि मृत्यु भएको छ । कोरोना बिशेष अस्पतालको सघन उपचार कक्ष (आईसियु)मा भेन्टिलेटरको सहायतामा उपचार भई रहेका दुवै जनको उपचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले […]