बुटवल ७ भाद्र चितवन राष्ट्रिय निकुञ्जमा सेनाले दिएको यातनावाट मृत्यु भएको घटना राष्ट्रिय, अन्र्तरािष्ट्रय कानुनको उल्लंघन र मानव गरिमा विरुद्ध घात र अपराध भएको ठहर मानव अधिकार तथा शान्ति समाजले गरेकोे छ । गत साउन १ गते राप्ती नदीमा माछा मार्न गएका राजकुमार चेपाङ्गलाई सेनाले चरम, बर्वर यातना दिएपछि भएको मृत्यु प्रकरणको शान्ति समाजको टोलीले […]