बुटवल ४ भाद्र
प्रहरी प्रधान कार्यालयले विहिवार ४९ जना प्रहरी उपरीक्षकको सरुवा गरेको छ । रुपन्देहीमा प्रविण पोखरेल पाल्पामा सन्त्तोष कुमार भट्रराई गुल्मीमा प्रविण लाल श्रेष्ठ र श्याम कृष्ण अधिकारी गौतम वुद्ध अन्तराष्ट्रिय विमान स्थल सुरक्षा कार्यालय भैरहवा राम प्रकास शाह ५ नम्बर प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय कोहलपुर बाँकेमा सरुवा हुनु भएको छ ।
