Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीको देवदहमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको देवदहमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

संसारपोस्ट संवाददाता · ४ भाद्र २०७७ · 0
रुपन्देहीको देवदहमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि
80
SHARES
ShareTweet

बुटवल ४ भाद्र
रुपन्देहीमा कोरोना भाइरसका कारण थप १ जनाको मृत्यु भएको छ । जिल्लाको देवदह नगरपालिकाका एकको मृत्यु पछि कोरोना पुष्टि भएको हो ।
देवदह मेडिकल कलेजमा उपचार गराई रहेको एक बिरामीको बुधवार उपचारका क्रममा मृत्यु भएको थियो । देवदह नगरपालिका–३, शिसपुर निवासी ७० बर्षीय पुरुषको मृत्यु भएपछि पीसिआर परिक्षण गराउदा कोरोना पोजेटिभ देखिएको देवदह नगर स्वास्थ्य शाखाले जनाएको छ । उनको स्वावको लुम्विनी प्रादेशिक अस्पतालमा पीसिआर परिक्षण गरिएको थियो ।
लामो समय देखि देखि पक्षघाट, सुगर, प्रेसरको विरामी रहेका उनको बुधवार मृत्यु भएको देवदह नगरपालिकाका प्रमुख हिरा केसीले जानकारी दिनु भयो ।
भैरहवा मेडिकल कलेजबाट घर लैजान भन्दै घर ल्याईएका बिरामीलाई पिडा बढी भएपछि देवदह मेडिकल कलेजको आईसियूमा राखिएकोमा उनको मृत्यु भएको नगर प्रमुख केसीले बताउनु भयो ।
कोरोना पोजेटिभका कारण पुरुषको मृत्यु भएपछि देवदह–३, शिसपुरलाई शिल गरिएको छ ।

≪ Previous Post

४९ जना एसपीको सरुवा रुपन्देहीमा पोखरेल

Next Post ≫

आज हरितालिका तीज : कोरोना महामारीका कारण नाच गान गरी रमाइलो गर्ने क्रियाकलापमा असर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क