Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ छोरो जन्माउन ६० वर्षीय वृद्धले श्रीमतीकै सहमतिमा २३ वर्षीया युवतीसँग दोस्रो विवाह
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

छोरो जन्माउन ६० वर्षीय वृद्धले श्रीमतीकै सहमतिमा २३ वर्षीया युवतीसँग दोस्रो विवाह

संसारपोस्ट संवाददाता · ६ भाद्र २०७७ · 0
छोरो जन्माउन ६० वर्षीय वृद्धले श्रीमतीकै सहमतिमा २३ वर्षीया युवतीसँग दोस्रो विवाह
120
SHARES
ShareTweet

ऐजेन्सी ६ भाद्र
सुन्दा पनि अचम लाग्ने तर यथार्थता भएपछि पत्याउन नै पर्ने यस्तै घटना भएको भारतमा । हामीले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालरुमा श्रीमान श्रीमतीबिच दिँनहु हुने झगडाका विषय सुन्ने गरेका नै छौ । श्रीमानले दोस्रो विवाह गरेको र श्रीमती अर्केसँग भागेको समाचार पनि देखिरहेका हुन्छौ । तर भारतको झारखाण्डमा भएको एक घटनाले भने सबैलाई चकित पारिदिएको छ । झारखाण्डमा एक महिलाले आफ्नै श्रीमानको दोस्रो विवाह धुमधामका साथ गराइदिएकी छन् । झारखण्डस्थित राजनगर जिल्लामा बसोबास गर्दै आएका ६० वर्षीया वृद्ध ललमोहन महतोले आफुनै श्रीमतीको राजी खुशीमा दोस्रो विवाह गरेका हुन् । अझै रोचक विषयको कुरा त तब बन्यो जब ६० वर्षका वृद्धले २३ वर्षकी युवतीसँग दोस्रो विवाह गरे । जेठी श्रीमती सरला महतोको कोखबाट छोराले जन्म नलिएपछि दुई दम्पत्तीले दोस्रो विवाह गर्ने निर्णय गरेका हुन् । सरलाबाट दुई छोरी छन् । छोराको चाहानाले नै ललनमोहनले २३ वर्षीय चेती महतोलाई दोस्रो श्रीमतीको रुपमा भित्राएका हुन् । श्रीमतीले नै दोस्रो विवाह गरिदिए पछि सो विवाह हेर्न आउनेकोअहिले भिड लाग्ने गरेको छ ।

≪ Previous Post

भ्रममा नपर्न र नकारात्मक टिप्पणि नगर्न पुष्पलाल स्मृति केन्द्रको आग्रह

Next Post ≫

पत्रकार ज्ञवालीको ‘डार्क मुन’ सार्वजनिक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क