Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भ्रममा नपर्न र नकारात्मक टिप्पणि नगर्न पुष्पलाल स्मृति केन्द्रको आग्रह
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भ्रममा नपर्न र नकारात्मक टिप्पणि नगर्न पुष्पलाल स्मृति केन्द्रको आग्रह

संसारपोस्ट संवाददाता · ६ भाद्र २०७७ · 0
भ्रममा नपर्न र नकारात्मक टिप्पणि नगर्न पुष्पलाल स्मृति केन्द्रको आग्रह
100
SHARES
ShareTweet

तिलोत्तमा, ६ भदौ । पुष्पलाल स्मृति केन्द्र तिलोत्तमा रुपन्देहीले केन्द्रको नाम जोडेर विभिन्न सञ्चार माध्यममा आएका समाचार र टिकाटिप्पणि प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
तिलोत्तमा नगरपालिका स्थित शँकरनगर सामुदायिक वन क्षेत्र भित्रको वन विहार परिसरमा निर्माणाधिन केन्द्रको भवनमा तिलोत्तमा नगरपालिकाले आइसोलेशन सेण्टर संचालन गर्न खोजेकोमा केन्द्रले अवरोध गरेका जस्ता समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित भएको प्रति केन्द्रले ध्यानाकर्षण भएको जनाएको हो ।
केन्द्रका अध्यक्ष राम गिरीले आज (शनिबार) एक विज्ञप्ति जारी गरी नगरपालिकाले यस संस्थाको निर्माणाधिन भवनमा आइसोलेशन सञ्चालन गर्न अनुरोध गरे बमोजिम केन्द्रले संचालक समितिमा आवश्यक छलफल र सल्लाह गरी उपलब्ध गराउन अगाडी बढेको अवस्थामा भवन नदिने र मानविय भावनामा समेत जिम्मेवार नभएको संस्था भनेर समाचार प्रकाशन तथा प्रशारण भएकोमा दुःख लागेको उल्लेख गर्नुभएको छ ।
संस्थाले कुनै आधिकारिक निर्णय नगर्दै अपुष्ट श्रोतबाट प्राप्त समाचार प्रकाशन तथा प्रशारण र टिप्पणि नगरि दिन केन्द्रले विज्ञप्ति मार्फत सम्वन्धित सबैमा अनुरोध गरेको छ । केन्द्रको भवन आइसोलेशन प्रयोजनका लागि नगरपालिकालाई उपलब्ध गराएको कुरा नगरवासीमा अनुरोध गर्दै केन्द्रले समाचारले सिर्जना गरेको भ्रममा नपर्न र नकारात्मक टिप्पणि समेत नगर्न सबैमा आग्रह गरेको छ ।

≪ Previous Post

“नेतृत्व विकास र पव्लिक इमेज कायम गर्न रोटरी महत्वपूर्ण संस्था”

Next Post ≫

छोरो जन्माउन ६० वर्षीय वृद्धले श्रीमतीकै सहमतिमा २३ वर्षीया युवतीसँग दोस्रो विवाह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क