बुटवल ३२ साउन बुटवलमा रगतको मौज्दात कम भएपछि आकस्मिक रुपमा रक्तदान गरिएकोमा ५० जनाले रक्तदान गरेका छन । प्रेत्यक महिनाको अन्तिम शनिबार रक्तदान कार्यक्रम गर्दै आएको नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीले आईतबार आकस्मिक रुपमा रक्तदान गरेको हो । रक्त सञ्चार सेवा केन्द्र बुटवलमा रक्तदान कार्यक्रम गरेको समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले जानकारी गराउनु भयो । […]