Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 49)

खेलकुद

लुम्बिनी मेट्रो सिटीद्वारा यातायात सेवा बन्द

लुम्बिनी मेट्रो सिटीद्वारा यातायात सेवा बन्द

संसारपोस्ट संवाददाता · २९ श्रावण २०७७ · 0

बुटवल २९ साउन कोरोना संक्रमण दर बढ्दै गएपछि बुटवलमा रहेको लुम्बिनी मेट्रो सिटी प्रालिले भदौ १ गतेसम्मका लागि बस सेवा बन्द गरेको छ । यात्रुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी यातायात सेवा बन्द गरिएको प्रालिले जनाएको छ । प्रालिका अध्यक्ष धनबहादुर अधिकारी (शंकर) र सचिव चक्रपाणी भण्डारी (ध्रुव) ले बिहीबार विज्ञप्ति जारी गरी हाल कोरोना महामारीको […]

नेकपामा चरम बिवाद : बुटवल नगर सचिवालय सदस्य सहित २१८ जना काँग्रेसमा प्रवेश

नेकपामा चरम बिवाद : बुटवल नगर सचिवालय सदस्य सहित २१८ जना काँग्रेसमा प्रवेश

संसारपोस्ट संवाददाता · २८ श्रावण २०७७ · 0

बुटवल २८ साउन बुटवल उपमहानगर कमिटीका सचिवालय सदस्य जीतबहादुर मल्ल सहित २ सय १८ जनाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पार्टी भित्र चरम गुटबन्दी र कार्यकर्तालाई दमन गरेको भन्दै पार्टी छाडेको उनिहरुले बताएका छन । नेपालमै ठुलो र नेकपाको वलियो वडाका रुपमा परिचित उक्त वडावाट यति धेरै नेता […]

रुपन्देहीमा पानीमा डुवेर र कुटपीटवाट गरि २ जनाको मृत्यु

रुपन्देहीमा पानीमा डुवेर र कुटपीटवाट गरि २ जनाको मृत्यु

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७७ · 0

बुटवल २६ साउन रुपन्देहीमा सोमवार २ जनाको विभिन्न घटनामा परि ज्यान गएको छ । रोहिणी गाउँपालिका वार्ड नं.३ हिरा ईटा उद्योेग बस्ने गब्बु दर्जीको छोरीे वर्ष १८ की आषियाको पानीमा डुवेर मृत्यु भएको छ । त्यसै गरि सियारी गाउँपालिका वार्ड नं.३ सितापुर बस्ने वर्ष ४० को ओमप्रकाश यादबले सोही स्थान वस्ने वर्ष ५५ को जंगबहादुर […]

सैनामैनामा लालपुर्जा पाउँदा १ सय ८८ घर परिवारमा खुशियाली

सैनामैनामा लालपुर्जा पाउँदा १ सय ८८ घर परिवारमा खुशियाली

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७७ · 0

बुटवल २६ साउन रुपन्देहीको सैनामैना नगरपालिका झारबैराका ८६ बर्षीय गोले दङ्गोरिया थारु खुसिले दङ भएका छन । लामो समयदेखी स्वामित्व पाउन नसकेको गाउँ ब्लकमा रहेको जग्गाधनी प्रमाणपत्र ( लालपुर्जा ) पाउँदा उनमा खुसियाली छाएको होे । सैनामैना नगरपालिकाले वितरण गरेका १ सय ८८ जनाले लालपुर्जा पाएका मध्ये दङ्गोरिया थारु पहिलो पुर्जा पाउने व्यक्ति हुन । […]

साईक्लिङसंगै कोरोना बिरुद्ध घरदैलोमा सचेतना

साईक्लिङसंगै कोरोना बिरुद्ध घरदैलोमा सचेतना

संसारपोस्ट संवाददाता · २३ श्रावण २०७७ · 0

बुटवल २३ साउन सार्वजनिक स्थानमा अनिवार्य मास्क लगाऔ, एक अर्काका बिचमा भौतिक दुरी कायम गरौ, आफु पनि सचेत बनौ, अरुलाई पनि सचेत बनौ लगायतका सुचना साउण्ड सिस्टममा सुनाउदै र मास्क वितरण गर्दै बुटवलका साईक्लिस्टहरु अभियान शुरु गरेका छन । मुखमा मास्क र हातमा ग्ल्बससहित कोरोना भाईरस संक्रमण रोक्न बुटवलका साईक्लिस्टहरुले घरदैलो गरेका हुन । ह्याप्पी […]

जापानमा नेपाली गीतले बजार तताउदै शान्ता

जापानमा नेपाली गीतले बजार तताउदै शान्ता

संसारपोस्ट संवाददाता · २३ श्रावण २०७७ · 0

बुटवल २३ साउन जापानमा रहेर पनि नेपाली गीत संगीतमा आफ्नो दरिलो उपस्थिति जनाइरहेका लोकप्रिय गायक तथा सर्जक प्रेम सापकोटा सोनु र शान्ता जि सी को तीज गीत “बाहिर कुरा नगरे सैंले” भर्खर मात्र बजारमा सार्वजनिक भएको छ । निरन्तर तीज मा आफ्नो कोशेली पस्कने शान्ता ले यसपाली माया प्रेममा जोडिएका प्रेमी जोडीहरुको प्रेम कथालाई प्रेमले […]

रामग्रामको पोखरीमा प्रकोप पुर्व तयारी अभ्यास सम्पन्न

रामग्रामको पोखरीमा प्रकोप पुर्व तयारी अभ्यास सम्पन्न

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७७ · 0

केशव पराजुली नवलपरासी २१ साउन पश्चिम नवलपरासीको सरावलको भुजहवामा आगलागी भयो,त्यहाँ अग्नी नियन्त्रक सहितका नेपालीसेनाको टोली पुग्र्यो । घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लियोघाईते र घरबास विहिन भएकालाई सुरक्षित स्थानमा लग्यो । घाईतको उपचारको लागी नजिकै रहेको प्राथमिक उपचार केन्द्रमा लगियो । उता भारतले नेपाली भुमी अतिक्रमित भुमी पश्चिम नवलपरासीको नारायणी पारीको सुस्ताका गाउँमा बाढि पस्यो, […]

पत्रकार पाण्डेद्वयलाई गरेको दुब्र्यबहारप्रति महासंघको भ्रत्सना

पत्रकार पाण्डेद्वयलाई गरेको दुब्र्यबहारप्रति महासंघको भ्रत्सना

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७७ · 0

बुटवल १९ साउन नेपाल पत्रकार महासंघ रुपन्देहीले जिल्ला उपाध्यक्ष दिनेश पाण्डे र केन्द्रीय सभासद भगवती पाण्डेमाथि अख्तियारका कर्मचारीले गरेको दुब्र्यबहारप्रति भ्रत्सना गरेको छ । अध्यक्ष यानेन्द्र जीसी र सचिव रामप्रसाद आचार्यद्वारा जारी विज्ञप्तीमा सार्वजनिक स्थानमा गरिएको खानतलासीको भिडियो तथा तस्वीर लिनेक्रममा पत्रकार परिचय दिँदा समेत गरिएको अभद्र व्यवहारले सिंगो संस्थाप्रति प्रश्नचिन्ह उब्जाएको उल्लेख छ । […]

बँदेल मार्न थापेको विद्युतीय धरापमा परि दाजुभाइको मृत्यु,

बँदेल मार्न थापेको विद्युतीय धरापमा परि दाजुभाइको मृत्यु,

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७७ · 0

दाङ १९ साउन दाङमा करेन्ट लागेर दुई दाजुभाईको मृत्युभएको छ भने बुवा गम्भिर घाईते भएका छन् । घोराही उपमहानगरपालिका १ बलाजुरे निबासी ३७ बर्षिय दिलबहादुर रावतका छोराहरु १४ बर्षका विरबल रावत र १० बर्षका चेतबहादुर रावतको करेन्ट लागेर मृत्युभएको हो । दिलबहादुर पनि गम्भिर घाईते हुनुभएको छ । मकै बारीमा बदेल मार्नका लागि विच्छाईएको विजुलीको […]

देवकोटाको अध्यक्षतामा सितोरियो कराते संघको नयाँ समिति गठन

देवकोटाको अध्यक्षतामा सितोरियो कराते संघको नयाँ समिति गठन

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७७ · 0

बुटवल, १९ साउन । सितोरियो कराते संघ, रुपन्देहीको बुटवलमा आयोजित दोस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले सितोरियो खेलाडी तथा प्रशिक्षक कृष्ण देवकोटाको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट गठिन समितिको उपाध्यक्षमा सन्तोष सिंह र बासु बस्याल, सचिबमा मिनराज गिरी, सह–सचिबमा भुपेन्द्र सिंह थापा, कोषाध्यक्षमा प्रेम […]

Posts pagination

Previous 1 … 48 49 50 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क