Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ जापानमा नेपाली गीतले बजार तताउदै शान्ता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जापानमा नेपाली गीतले बजार तताउदै शान्ता

संसारपोस्ट संवाददाता · २३ श्रावण २०७७ · 0
जापानमा नेपाली गीतले बजार तताउदै शान्ता
60
SHARES
ShareTweet

बुटवल २३ साउन
जापानमा रहेर पनि नेपाली गीत संगीतमा आफ्नो दरिलो उपस्थिति जनाइरहेका लोकप्रिय गायक तथा सर्जक प्रेम सापकोटा सोनु र शान्ता जि सी को तीज गीत “बाहिर कुरा नगरे सैंले” भर्खर मात्र बजारमा सार्वजनिक भएको छ । निरन्तर तीज मा आफ्नो कोशेली पस्कने शान्ता ले यसपाली माया प्रेममा जोडिएका प्रेमी जोडीहरुको प्रेम कथालाई प्रेमले गीतमा उतारेकी छन ।
गीतमा प्रेम सापकोटा सोनुको लय तथा शब्द सिर्जना गर्नुभएको छ भने आवाज सोनु र शान्ता जिसीको रहेको छ । गीत सार्वजनिक शान्ता जि सीले आफुले यस अघि बजारमा ल्याएका गीतलाई धेरै दर्शक स्रोताले मन पराइदिनु भएकोले पछिल्लो यो गीतलाई पनि सबैले अझ मन पराउनुहुनेछ भन्नेमा आशावादी रहेको बताएकी छिन ।
तिजको बेला आफ्नो परम्परा र सांस्कृतिकलाई जोगानउको लागी भएपनि तिज गीत बजारमा लिएर आएका छौ ।
शान्ताले सबैले एकपटक हेरेर राम्रो नराम्रो आआफ्नो प्रतिकृया दिन हार्दिक आग्रह समेत गरेकी छिन ।
सार्बजनिक गीतको म्युजिक भिडियो समेत निकै उत्कृष्ट बनेको छ । गीतलाई प्रकाश धमलाले सम्पादन गर्नुभएको भने सुरेश श्रेष्टले छायाकंन गर्नुभएको छ । गीतलाई अहिलेकी ख्यातीप्राप्त चर्चित निर्देशक स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन ।
अहिलेका चर्चित मोडल चक्र बम र नृत्यांगना अञ्जली अधिकारीको उत्कृष्ट अभिनय रहेको छ । भने गीतलाई प्रेम साप्कोटा सोनुको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

≪ Previous Post

दुर्घटना न्यूनिकरणका लागि प्रहरी र यातायात व्यवसायीबिच सहकार्य आवश्यक

Next Post ≫

हमालको घरमा भएको तोडफोडको घटनाप्रति तिलोत्तमा उद्योग वाणिज्य संघको विरोध

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क