Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीमा पानीमा डुवेर र कुटपीटवाट गरि २ जनाको मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा पानीमा डुवेर र कुटपीटवाट गरि २ जनाको मृत्यु

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७७ · 0
रुपन्देहीमा पानीमा डुवेर र कुटपीटवाट गरि २ जनाको मृत्यु
90
SHARES
ShareTweet

बुटवल २६ साउन
रुपन्देहीमा सोमवार २ जनाको विभिन्न घटनामा परि ज्यान गएको छ ।
रोहिणी गाउँपालिका वार्ड नं.३ हिरा ईटा उद्योेग बस्ने गब्बु दर्जीको छोरीे वर्ष १८ की आषियाको पानीमा डुवेर मृत्यु भएको छ ।
त्यसै गरि सियारी गाउँपालिका वार्ड नं.३ सितापुर बस्ने वर्ष ४० को ओमप्रकाश यादबले सोही स्थान वस्ने वर्ष ५५ को जंगबहादुर बेलदारलाई मादक पदार्थ सेवन गरी हांसी मजाक गर्दा लागेको चोटका कारण ज्यान गएको छ ।
बेलदारको ढाड र कम्मरमा चोट लागी उपचारको लागि मेडिकल कलेज भैरहवा ल्याएकोमा थप उपचारका लागि अन्यत्र रिफर गरेकोमा पठाउने तयारी गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ओमप्रकाश यादबलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको छ ।

≪ Previous Post

खानेपानी संस्थान बुटवलका प्रमुख शाह पक्राउ

Next Post ≫

सिलाई ब्यवसायी संघद्वारा धार्मिक र शैक्षिक क्षेत्रमा बृक्षारोपण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क