Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ खानेपानी संस्थान बुटवलका प्रमुख शाह पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

खानेपानी संस्थान बुटवलका प्रमुख शाह पक्राउ

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७७ · 0
खानेपानी संस्थान बुटवलका प्रमुख शाह पक्राउ
60
SHARES
ShareTweet

बुटवल २६ साउन
नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष शाहलाई स्रोत नखुलेको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
इन्जिनियर शाहलाई धादिङको धुनिबेंसी नगरपालिका–८ खानीखोलामा आइतबार आयोग केन्द्रीय कार्यालयको टोलीले पक्राउ गरेको हो । उहाँको साथबाट स्रोत नखुलेको २ लाख ३३ हजार पाँच सय रुपैयाँ नगद र बैंकमा रकम जम्मा गरेको ८ लाख २२ हजार रुपैयाँको भौचर बरामद भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय टंगालका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनु भयो ।
विभिन्न व्यक्तिहरुसँग घुस रकम लिएर काठमाडौंतर्फ जादै गरेको सूचनाका आधारमा शाह पक्राउ परेका हुन् । खानेपानी संस्थान बुटवलको लु १ ञ ९५ नम्बरको गाडीमा सवार रहेका बेला पक्राउ परेका शाहमाथि थप अनुसन्धान सुरु गरिएको अख्तियारको केन्द्रिय कार्यालय टंगालले जनाएको छ ।

≪ Previous Post

सैनामैनामा लालपुर्जा पाउँदा १ सय ८८ घर परिवारमा खुशियाली

Next Post ≫

रुपन्देहीमा पानीमा डुवेर र कुटपीटवाट गरि २ जनाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क