Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ देवकोटाको अध्यक्षतामा सितोरियो कराते संघको नयाँ समिति गठन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

देवकोटाको अध्यक्षतामा सितोरियो कराते संघको नयाँ समिति गठन

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७७ · 0
देवकोटाको अध्यक्षतामा सितोरियो कराते संघको नयाँ समिति गठन
80
SHARES
ShareTweet

बुटवल, १९ साउन । सितोरियो कराते संघ, रुपन्देहीको बुटवलमा आयोजित दोस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले सितोरियो खेलाडी तथा प्रशिक्षक कृष्ण देवकोटाको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।
अधिवेशनबाट गठिन समितिको उपाध्यक्षमा सन्तोष सिंह र बासु बस्याल, सचिबमा मिनराज गिरी, सह–सचिबमा भुपेन्द्र सिंह थापा, कोषाध्यक्षमा प्रेम बहादुर राना तथा सदस्यहरुमा जिवन थापा, बिजय सापकोटा, अर्जुन श्रेष्ठ, रामबृक्ष ठाकुर, मनोज थापा, मन्जिल सुबेदी, बुद्धिमान थारु, शिबनारायण चौधरी, रश्मि पाण्डे र उर्मिला केवट रहेका छन् ।
रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिह थापाको प्रमुख आतित्यथा तथा नेपाल सितोरियो संंघका केन्द्रिय प्रतिनिधि अमिर राईको रोहबरमा भएको संघको दोस्रो अधिवेशनमा बोल्ने बक्ताहरुले नेपालको खेलकुदको विकासका लागि खेलाडीहरुको संरक्षण र शारिरीक विकासमा जोड दिनु पर्ने बताएका थिए । उनीहरुले कोरोना संक्रमणका कारण खेल गतिविधिमा पारेको प्रभाव र आएको सुस्ततालाई तोडेर प्रतियोगिताहरु आयोजना गर्ने बातावरण बनाउन सबै लाग्नुपर्ने बताए ।
अधिवेशन संंघका अध्यक्ष उमेश थापाको अध्यक्षता, सचिव संंतोष सिंहको सञ्चालनमा भएको थियो । संघका नवनिर्वाचित अध्यक्ष देवकोटा मदन भण्डारी स्पोर्टस् एकेडेमी जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष हुन् ।

≪ Previous Post

गण्डकी प्रदेशका मुख्यमन्त्रीले गरे कोरोना विरुद्धको लडाई जित्नेलाई विदाई

Next Post ≫

काँग्रेसको संगठन विभागद्वारा नगर, गाउँ र वडा सभापतिलाई प्रशिक्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क