Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ साईक्लिङसंगै कोरोना बिरुद्ध घरदैलोमा सचेतना
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

साईक्लिङसंगै कोरोना बिरुद्ध घरदैलोमा सचेतना

संसारपोस्ट संवाददाता · २३ श्रावण २०७७ · 0
साईक्लिङसंगै कोरोना बिरुद्ध घरदैलोमा सचेतना
50
SHARES
ShareTweet

बुटवल २३ साउन
सार्वजनिक स्थानमा अनिवार्य मास्क लगाऔ, एक अर्काका बिचमा भौतिक दुरी कायम गरौ, आफु पनि सचेत बनौ, अरुलाई पनि सचेत बनौ लगायतका सुचना साउण्ड सिस्टममा सुनाउदै र मास्क वितरण गर्दै बुटवलका साईक्लिस्टहरु अभियान शुरु गरेका छन ।
मुखमा मास्क र हातमा ग्ल्बससहित कोरोना भाईरस संक्रमण रोक्न बुटवलका साईक्लिस्टहरुले घरदैलो गरेका हुन ।
ह्याप्पी साईक्लिङ क्लबको आयोजना तथा रुपन्देही जिल्ला साइक्लिङ संघ, साईकल सिटी बुटवलको सहकार्यमा शुक्रबार बुटवल उपमहानगरपालिका वडा नं. १ र २ का टोलमा सचेतना जगाउने तथा मास्क वितरण गर्ने कार्यक्रम गरिएको क्लबका अध्यक्ष सुमन श्रेष्ठले बताउनु भयो ।
बुटवल उपमहानगरपालिका वडा नं. १ का वडाअध्यक्ष महेन्द्र लिगलले मर्निङ वाकमा हिडेको एक वृद्धलाई मास्क वितरण गरेर कार्यक्रमको उद्घाटन गर्दै युवा वर्ग सचेतना हुनुपर्ने बेला आएको बताउनु भयो ।
क्लबका उपाध्यक्ष किरण श्रेष्ठले वडाअध्यक्ष महेन्द्र लिगल, अप्सरा स्टोरका आषिक हुसैन र सुनिल शाक्यबाट प्राप्त ५ सय मास्क वितरण गरिएको बताउनु भयो ।
रुपन्देही जिल्ला साईक्लिङ संघका वरिष्ठ उपाध्यक्ष धिरेन तुलाधरले लक डाउनसंगै साईक्लिङको लहर बढेको बताउनु भयो ।
लक डाउनको समयमा दुरी कायम हुने र शारीरिक ब्यायम समेत हुने हुदा आर्कषण भएको हो ।
संघका उपाध्यक्ष अभिषेक भारीले कोरोना सचेतनाका लागि लुम्बिनी राईड, कोरा २०२० सहित विभिन्न कार्यक्रम गरिएको बताउनु भयो ।

≪ Previous Post

हमालको घरमा भएको तोडफोडको घटनाप्रति तिलोत्तमा उद्योग वाणिज्य संघको विरोध

Next Post ≫

महिला संघको स्थापना दिवसमा अनाथ आश्रममा खाद्यान्न बितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क