Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी मेट्रो सिटीद्वारा यातायात सेवा बन्द
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी मेट्रो सिटीद्वारा यातायात सेवा बन्द

संसारपोस्ट संवाददाता · २९ श्रावण २०७७ · 0
लुम्बिनी मेट्रो सिटीद्वारा यातायात सेवा बन्द
60
SHARES
ShareTweet

बुटवल २९ साउन
कोरोना संक्रमण दर बढ्दै गएपछि बुटवलमा रहेको लुम्बिनी मेट्रो सिटी प्रालिले भदौ १ गतेसम्मका लागि बस सेवा बन्द गरेको छ ।
यात्रुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी यातायात सेवा बन्द गरिएको प्रालिले जनाएको छ । प्रालिका अध्यक्ष धनबहादुर अधिकारी (शंकर) र सचिव चक्रपाणी भण्डारी (ध्रुव) ले बिहीबार विज्ञप्ति जारी गरी हाल कोरोना महामारीको विषम परिस्थितिका कारण भदौ १ गतेसम्म सेवा बन्द गरिएको उल्लेख गरिएकोछ ।
सरकारले गरेको एक सय बीस दिन लामो लकडाउन अन्त्य गरेसंगै सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गरेको थियो,तर अन्य ठूला यातायात व्यवसायीले सरकारसंग विभिन्न माग र शर्त राखेर सेवा सुचारु नगरेका बेला मेट्रो सिटीले यात्रु वर्गलाई सुविधा दिन र संकटको समयमा सरकारलाई सहयोग पु¥याउन स्वास्थ्य सुरक्षा मापदण्डहरु पूरा गरेर गत असार २८ गतेदेखि बुटवल–भैरहवा र बुटवल–बर्दघाटसम्म यातायात सेवा सुचारु गरेको थियौं।
तर हाल आएर पुनः कोरोना संक्रमण दर बढ्दै गएको देखिएकाले आउंदो भदौ १ गतेसम्म यस प्रालिले यातायात सेवा बन्द गर्ने निर्णय गरेको छ’–विज्ञप्तिमा भनिएको छ । यसबाट यात्रु वर्गमा पर्न जाने असुविधाप्रति क्षमा याचना गर्दै भदौ १ गतेसम्मको अवस्थाको समिक्षा गरेर अर्को निर्णय लिइने सम्बन्धित यात्रु महानुभावमा जानकारी गराएको छ ।

≪ Previous Post

आजदेखि भदौ १० गतेसम्म तिलोत्तमा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा प्रवाह नगर्ने

Next Post ≫

प्रदेश सरकारको अनियमिताको छानबिन शुरु : सभापति चौधरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क